girltrafficking

कडा सजायको प्रावधानः धमाधम चेलीबेटी बेचबिखन

चौतारा, वैशाख ६ गते । मानव बेचबिखन र ओसारपसारका क्षेत्रमा धेरै मुद्दा झेलेको सिन्धुपाल्चोकमा जिल्ला अदालतबाट अहिलेसम्म धेरैले कठोर सजाय पाएका छन् । पीडक उम्कने र पीडित फस्ने विडम्बनालाई सिन्धुपाल्चोकका केही कारबाहीले चिरेको तर पनि बेचबिखनका घटना भने जारी नै… बाँकी अंश »

पाँच युवतीको भारत लैजाँदै गर्दा उद्धार

लुम्बिनी (रुपन्देही), १४ फागुन । काम लगाइदिने भन्दै नेपाल भारत सीमानाका सुनौली हुँदै भारत लैजान लागिएका पाँच युवतीलाई उद्धार गरिएको छ । चेलीबेटी तथा मानव बेचबिखन विरुद्ध कार्यरत संस्था केआई नेपाल रुपन्देहीले सुनौली नाका हुँदै भारततर्फ लैजाँदै गरिएका पाँचजना नेपाली… बाँकी अंश »

भारतबाट दुई महिलाको उद्धार

विराटनगर, १२ फागुन । भारतबाट आज दुई महिलालाई मोरङको प्रहरी टोलीले उद्धार गरेको छ । उद्धार गरिएकामध्ये एकको उमेर २७ र अर्कीको २० वर्ष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दुवै मोरङकै रहेको बताइएको छ । भारत विहार… बाँकी अंश »

युवती बेच्ने मुद्दाका प्रतिवादी १३ वर्षपछि पक्राउ

काठमाडौँ, २३ माघ । जीउ मास्ने–बेच्ने मुद्दाका फरार प्रतिवादी नजरमान लामालाई नेपाल प्रहरीले १३ वर्षपछि आज पक्राउ गरेको छ । गत २०५८ कात्तिक २१ गते दुई युवतीलाई फकाइफुल्याइ भारतको वेश्यालयमा बेच्ने उद्देश्यले दार्जिलिङ लगिरहेका अवस्थामा भारतीय प्रहरीले शङ्का गरी सोधपुछ… बाँकी अंश »