खबरडेक्स,२८ मंसिर । यि हुन् १० देशहरु जसले सबैभन्दा बढी तेल खपत गर्दछन् ।
Germany
जर्मनीले थप साठी लाख युरो प्रदान गर्ने
काठमाडौँ, १६ मङ्सिर । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको सामाजिक-आर्थिक विकासका लागि थप ६० लाख युरो प्रदान गर्ने भएको छ । यसअघि उक्त मुलुकले वाषिर्क चार करोड २० लाख युरो उपलब्ध गराउँदै आएको थियो ।नेपालको विकास प्रयासमा सघाउन तथा पारस्परिक सहायताका… बाँकी अंश »
बेमौसममा पनि पर्यटक
सोलुखुम्बु, १२ भदौ । खुम्बु क्षेत्रमा साउन महिना पर्यटक नआउने याम भएपनि यस महिनामा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको ३५१ पर्यटकले भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत साउन महिनामा सबैभन्दा बढी जर्मनीका ३७ सहित ३५१ पर्यटकले… बाँकी अंश »
अर्घखाचीमा सिमेन्ट उत्पादन
सिर्द्धार्थनगर, २० साउन । नेपालमा नै ठूलो क्लिङ्कर उद्योगको रुपमा परिचित रुपन्देहीको मैनहियामा रहेको अर्घर्ााँची सिमेन्ट उद्योग प्रालिले स्थापनाको छ वर्षछि सिमेन्ट उत्पादनसमेत सुरु गरेको छ । विक्रम संवत् २०६५ मा जर्मन टेक्नोलोजीद्वारा निर्मित यो सिमेन्ट उद्योगले किलिङ्कर उत्पादन गर्दै… बाँकी अंश »
विश्वकप फुटबल प्रतियोगिताको उपाधि जर्मनीलाई
काठमाडौँ, ३० असार । बिसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको उपाधि जर्मनीले हात पारेको छ । ब्राजिलस्थित रियो दि जेनेरियोको माराकाना रङ्गशालामा गएराति भएको फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोलले पन्छाउँदै उपाधिमाथि कब्जा गरेको हो । यस उपाधिसहित जर्मनीले चौथोपटक उपाधि… बाँकी अंश »
जर्मनी vs अर्जेन्टिना 2014 विश्व कप अन्तिम जीत कस्को हुनेछ ? भिडियो
खबरडेस्क २९, असार ।
जर्मनी र फ्रान्स क्वाटर फाइनलमा प्रवेश
खबरडेस्क १७ असार । गत राती भएको फिफा बिस्व कपको राउण्ड १६ को खेलमा जर्मनी र फ्रान्स क्वाटर फाइनलमा प्रवेश गरेका छन् । र यी दुवै देश अब ४ जुलाईमा भिड्ने छन् । खेलको नतिजा तल हेर्नुहोस ।
को-को छन् फिफा बिस्वकप २०१४ को ग्रुप (G-H)मा
खबरडेस्क २८ जेठ । अब हेर्नुहोस फिफा बिस्वकपमा खेल्ने खेलाडीहरु ।
छब्बीस युवालाई तेह्र लाख अनुदान
इलाम, २२ वैशाख । जिल्ला पशुसेवा कार्यालय इलामले व्यावसायिक कृषिमा लागेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले रु १३ लाख अनुदान वितरण गरेको छ । कार्यालयले ग्रामीण युवा स्वरोजगार पर््रवर्द्धन कार्यक्रमअर्न्तर्गत व्यवसाय गर्न चाहने २६ जना युवालाई जनही ५० हजारका दरले अनुदान… बाँकी अंश »