gassupply

ग्यासको सहज आपूर्ति गर्न विभिन्न निकायलाई संसदीय समितिको निर्देशन

काठमाडौँ, १७ फागुन । संविधानसभा÷व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले लिक्विड पेट्रोलियम (एलपी) ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउन सरकारका विभिन्न निकायलाई कडा निर्देशन दिएको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज भएको बैठकले ग्यास आपूर्तिका लागि सिलिन्डर… बाँकी अंश »

ग्यासको सहज आपूर्तिका लागि नीतिगत व्यवस्था गर्न उपसमितिको सुझाव

काठमाडौँ, १५ फागुन । संसदीय समितिले सहरका जनताको अति आवश्यक वस्तु लिक्विड पेट्रोलियम (एलपी) ग्यासको सहज आपूर्तिको दिगो व्यवस्था गर्न नीतिगतरुपमा तत्कालीन एवम् दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारलाई सुझाव दिएको छ । व्यवस्थापिका–संसद् मातहतको उद्योग वािणज्य तथा उपभोक्ता हित सम्बन्ध… बाँकी अंश »

नोबेल ग्यासको आपूर्ति सहज हुने

जनकपुरधाम, १९ माघ । केही महिनायता देखि जनकपुरमा चरम अभाव भएका खाना पकाउने एलपी ग्यासको आपूर्ति बुधबारदेखि सहज हुने भएको छ । भारतको विभिन्न नाकाबाट आउने गरेको नोबेल ग्यासको ट्याङ्कर मङ्गलबार नक्टाझिझ आइपुगेपछि बुधबारदेखि धनुषा जिल्लामा खाना पकाउने ग्यासको आपूर्ति… बाँकी अंश »