gas

फागुनबाट ३० हजार मेट्रिक टन ग्यास आउँछ

विराटनगर (बरगाछी), १० फागुन । फागुन महिनाबाट ग्यास जनताले सहजरुपमा पाउने वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले नेपालको मागभन्दा सात हजार ५०० मेट्रिक टन बढी ३० हजार मेट्रिक टन… बाँकी अंश »

सप्तरीमा ग्यासको कालाबजारी

सप्तरी, ५ फागुन । जिल्लामा खान पकाउने ग्यासको अभाव देखाउँदै ग्यास बिक्रेताले ग्यास बिक्री वितरणमा कालाबजारी गरिरहेको गुनासो पाइएको छ । विगत तीन महिनादेखि ग्यास अभाव भएपछि उपभोक्ताले खाना पकाउन दाउरा र मट्टितेलले बालेर खाना पकाउने गरेका छन् । साथै… बाँकी अंश »

खाना पकाउन छैन, ग्यास सवारीमा

काठमाडौ, ४ फाल्गुन । पर्याप्त आपूर्ति भए पनि बजारमा ग्यास अभावको हटाउन नसकेको सरकारलाई व्यवस्थापिका संसद, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले एउटा कारण देखाइदिएको छ। आइतबारको बैठकमा समितिले यस्तो अभावको एक प्रमुख कारण सवारी साधनमा भइरहेको ग्यासको प्रयोग भनेको… बाँकी अंश »

डडेल्धुरा सदरमुकामको आगलागी ११ घन्टापछि नियन्त्रणमा, अर्बौंको क्षति

डडेल्धुरा, २१ पुस । शनिबार राति डडेल्धुरा सदरमुकाममा भएको भीषण आगलागी ११ घन्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण डडेल्धुरा सदरमुकाममा अर्बौंको क्षति भएको अनुमान गरिएको छ । सदरमुकाम बागबजारको मध्यभागमा रहेको एउटा पसलबाट सुरु भएको आगलागीले छवटा घर तथा… बाँकी अंश »

ग्यासमा खुलेआम कालोबजारी

प्युठान, २८ कात्तिक । जिल्लामा खाना पकाउने एलपी ग्यासमा खुलेआम कालोबजारी हुँदा उपभोक्ता मर्कामा परेका छन् । नेपाल आयल निगमले निर्धारण गरेको मूल्यभन्दा धेरै मूल्य तिर्नुपर्दा जिल्लाका उपभोक्ता मर्कामा परेका हुन् । निर्धारित मूल्यभन्दा रु १३० देखि १८० सम्म मूल्य… बाँकी अंश »

ग्यासको हाहाकार

पाँचथर, ३ असोज । च्ाार्डपर्व नजिकिँदै जाँदा पाँचथरमा ग्यासको हाहाकार मच्चिएको छ । झन्डै दर्ुइ महिनादेखि सदरमुकाम फिदिममा ग्यासको आपर्ूर्ति नभएपछि उपभोक्ताहरूले व्ौकल्पिक माध्यम प्रयोग गर्न थालेका छन् । जिल्लामा प्रिमा र कोसीमात्रै दर्ुइवटा डिलर रहेका तर उपभोक्ताको चाप भने… बाँकी अंश »

ग्यासका कारण निगम घाटामा

काठमाडौँ, २७ भदौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी घाटा भएका कारण घाटा घट्न नसकेको जनाएको छ । निगमका अनुसार प्रतिसिलिन्डर ग्यासमा रु ५५३ घाटा रहेको कारण मासिक घाटा नघटेको हो । अन्तर्रर्ााट्रय बजारमा पेट्रोलियम पदार्थको… बाँकी अंश »

दुर्गम गाउँमा ग्यास प्रयोग गर्ने क्रम बढयो

कालीकोट, २६ फागुन । पछिल्लो समयमा कालीकोट जिल्लाका दुर्गम ग्रामीण इलाकामा ग्यास प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । विशेष गरी दाउराका लागि समस्या आउने गरेको रास्कोट क्षेत्रका मेहलमुडी, सिप्खाना, स्युना, फुकोटलगायतका साथै दुई दिनको यात्रा लाग्ने राम्नाकोट, थिर्पुलगायतका गाविसमा पनि… बाँकी अंश »

ग्यासको कृतिम अभाव, व्यापारीद्वारा कालोबजारी

भक्तपुर, ८ माघ । व्यापारीहरूले स्थानीय बजारमा खाना पकाउने एलपी ग्यासको कृतिम अभाव सिर्जना गरी कालोबजारी सुरु गरेका छन् । व्यापारीहरूले उपभोक्तालाई एक महिनासम्म पनि ग्यास उपलब्ध नगर्राई बढी मूल्यमा बिक्री गर्ने गरेको उपभोक्ताले बताएका छन् । नियमित ग्यास लैजाने… बाँकी अंश »

दुई महिनादेखि सुर्खेतमा ग्यासको हाहाकार

सुर्खेत, १७ असोज । दसँैतिहार लगायतका चार्डपर्व नजिकिँदै गर्दा र्सर्ुखेतमा ग्यासको हाहाकार भएपछि यहाँका र्सवसाधारणलाई दसँैका बेला घरमा कसरी आगो बाल्ने हो भन्ने चिन्ता हुन थालेको छ । खाना पकाउनका लागि प्रयोग हुँदै आएको ग्यास दर्ुइ महिनादेखि हाहाकार भएपछि र्सवसाधारणलाई… बाँकी अंश »