gallery

२०१५ मा हलिवुडका १० हटेस्ट नायिकाहरु तस्विरसहित

खबरडेस्क,२३ चैत । २०१५ मा हलिवुडका १० हटेस्ट नायिकाहरुको तस्विरहरु हे्नुहोस् ।

विश्वकप २०१५ मा धेरै रन बनाउने १० उत्कृष्ट ब्याट्सम्यान

खबरडेस्क,१७ चैत । यि हुन् विश्वकप २०१५ मा धेरै रन बनाउने १० उत्कृष्ट ब्याट्सम्यानहरु ।

२०१५ का १० उत्कृष्ट गन्तव्य शहरहरू तस्विरसहित

खबरडेस्क, १५ चैत । यि हुन् २०१५ का १० उत्कृष्ट गन्तव्य शहरहरू ।

‘काठमाडौँले नचिनेको’ मध्यपश्चिमका तस्बिर

काठमाडौँ, २९ फागुन । फोटो पत्रकार बालकृष्ण थापाले मध्यपश्चिमका विभिन्न जिल्लाका जनजीवन र पर्यटकीय दृष्यलाई केन्द्रित गरी खिंच्नुभएका तस्बिर प्रदर्शनी आजदेखि नेपाल पर्यटन बोर्डमा सुरु भयो । प्रदर्शनीमा दाङ, रुकुम, रोल्पा र प्युठानका गरी छानिएका ४० तस्बिर राखिएका छन् ।… बाँकी अंश »

भबिस्यको १० उत्कृष्ट शहरहरु तस्विरसहित हेर्नुहोस

खबरडेस्क, २८ फागुन । यि हुन् भबिस्यको १० उत्कृष्ट शहरहरु ।

पोखरा पनि पर्यो विश्वको सस्तो गन्तव्य मध्य १० आैँ नम्बरमा

खबरडेक्स,१४ माघ । अब नेपालको पोखरा पनि विश्वको सस्तो गन्तव्य मध्य १० नम्बरमा परेको छ ।

२०१४ मा धेरै कमाउने अमेरिकन आईडोलहरू

खबरडेक्स,११ माघ । यि हुन् २०१४ मा धेरै कमाउने अमेरिकन आईडोलहरू ।

आईसिसि डिभिजन २ मा नेपालका सहभागि खेलाडीहरु

खबरडेक्स,३ माघ । यि हुन् नामिबियामा आजबाट हुने आईसिसि डिभिजन २ मा नेपालका सहभागि खेलाडीहरु ।

महिला नेतृत्वमा रहेका देशहरु

खबरडेक्स,२ माघ । यि हुन् महिला नेतृत्वमा रहेका देशहरु ।