fruits

भारतीय उत्पादन विस्थापित गर्दै नेपाली तरबुजा

कपिलवस्तु , वैशाख ११ गते । कुनै बेला भारतीय तरबुजा तथा फलफुलले ओगटेका यहाँका बजार यतिखेर नेपाली उत्पादनले भरिएका छन् । कपिलवस्तुको धनकौली गासिबका सय बढी कृषकहरुले बगरमा फलाएको तरबुजाले राम्रो बजार पाएको छ । तरबुजा खेतीबाट उनीहरुले मनग्य आम्दानी… बाँकी अंश »

यसरी चिनौँ रसायन हालेर पकाएको फल

खबरडेस्क,१८ चैत । रसायन हालेर पकाएको फलफूलका कारण टाउको दुख्ने, रिंगाटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक दुबिधा हुने, Cerebrum भन्ने दिमागको भागमा पानी जम्ने र पक्षघात समेत हुने सम्भावना हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन (WHO) ले खाद्यान्न सम्बन्धि कुरामा… बाँकी अंश »

हिमपात र असिनाले फलफूल स्वाहा !

गोरखाबजार, २२ फागुन । लगातार पाँच दिनसम्म परेको हिमपातले गर्दा गोरखाको उत्तरी भेगमा स्याउको फूल नष्ट भएको छ । बाक्लो असिनाले सुन्तलालगायत अमिला जातका फलफूलको फूल झारेको किसानले जनाएका छन् । हिमपातले उत्तरी गोरखाका किसानले लगाएका करिब ६० हेक्टर क्षेत्रफलमा… बाँकी अंश »

मीठो आँपका फाइदाहरु के-के छन्

खबरडेक्स,१८ फागुन । गर्मीमा आँपको लहर नै आउँछ । सबैलाई मनपर्ने यो फल स्वादिलो पनि उत्तिकै छ । त्यसैले त यसलाई फलको राजा पनि भनिन्छ । अहिले विभिन्न किसिमका आँपहरू बजारमा उपलब्ध छन् । जसका विशेषता अनुसार, स्वाद पनि फरक… बाँकी अंश »

के के छन् अम्बाका फाइदाहरू

खबरडेस्क ८ फागुन । –बिहान खाली पेटमा २००/३०० ग्राम अम्बा नियमित रुपमा सेवन गर्नाले पाइल्स रोगका लागि एकदमै फाइदाजनक हुन्छ। यसको सेवनले पाइल्स हुन दिँदैन। –ताजा अम्बाको सेवनले पुरानो खोकी तथा रुघालाई भगाउँदछ। –अपच, ग्यास आदिका लागि अम्बा एकदमै राम्रो… बाँकी अंश »

फलफूल नर्सरीको वार्षिक ३५ लाख बढी आम्दानी

बनेपा, ५ फागुन । व्यावसायिक रुपमा यहाँ सञ्चालन भएकोे एउटै फलफूल नर्सरीले बर्सेनि रु ३५ लाख बढी आम्दानी गर्ने गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान गाविस– ३ सागामा रहेको बुद्ध फलफूल नर्सरीले बर्षेनी रु ३५ लाख आम्दानी गर्ने गरेको छ… बाँकी अंश »

सुन्दरता बढाउन केरा

खबरडेक्स, २  मंसिर । केरामा पोटासियम, भिटामिनलगायतका पौष्टिक तत्त्व पाइने हुनाले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ। त्यसैगरी केराले सौन्दर्य वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। प्राकृतिक रूपमा मोइस्चराइजरको काम गर्छ : केरामा भिटामिन ‘सी’ पाइने हुनाले यसले छालाको चमक बढाउँछ। यसमा ७५… बाँकी अंश »

बिरामीलाई फलफूल वितरण

जाजरकोट, २२ भदौ । जिल्ल्ाा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर जाजरकोटमा ११औँ निजामती सेवा दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी, स्थानीय विकास अधिकारी कृष्ण पाण्डे र जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारीको उपस्थितिमा आइतबार बिहान ६ः३० बजे अस्पतालका… बाँकी अंश »

रेडक्रसद्वारा फलफूल वितरण

विराटनगर, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी मोरङले आज बिहान विराटनगरस्थित कोसी अञ्चल अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । रेडक्रस दिवस र रेडक्रस मोरङ ५० वर्षा प्रवेश गरेको अवसरमा अस्पतालका विभिन्न वार्डका करिब ५०० बिरामीलाई फलफूल वितरण गरिएको थियो… बाँकी अंश »

मुस्ताङको स्याउ बोटबाटै बिक्री

म्याग्दी, १७ भदौ । स्याउको राजधानीको रुपमा चिनिँदै आएको हिमाल पारिको जिल्ला मुस्ताङमा यो वर्षउत्पादन भएको स्याउ बोटबाटै बिक्री हुन थालेको छ । जिल्लाको विभिन्न गाविसमा कृषकले उत्पादन गरेको स्याउ खरिदकर्ता बोटमै आएर खरिद गर्न थालेका हुन् । मुस्ताङमा उत्पादित… बाँकी अंश »