foreignemployment

२२ नेपाली नक्कली कागजातले अलपत्र

दोहा (कतार), २५ गते । मोरङका धनबहादुर शाही त्यतिखेर अचम्ममा परे, जतिखेर तलब माग्दा कम्पनीले पहिला नै ऋणबापत ६ हजार रियाल बुझिसकेको कागज देखायो । उनीहरू कतार आउँदा कम्पनीले दिएका कागजमा हस्तक्षार गर्न लगाएको थियो । ‘यो कागजमा हस्तक्षर गर… बाँकी अंश »

कुन देशमा जान कति लाग्छ ,तर हरेकले तिर्छन् कम्तीमा १ लाख

काठमाडौ, २४ चैत । वैदेशिक रोजगारीमा जाने हरेक कामदारले कम्तीमा १ लाख रुपैयाँ तिर्छन् । गत वर्ष करिब ५ लाख ३० हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए । यसअनुसार उनीहरूले करिब ५३ अर्ब रुपैयाँ खर्च गरेको देखिन्छ । कहाँ जान्छ… बाँकी अंश »

वैदेशिक रोजगारीमा मृत्यु भएका सबै कामदारका सन्तानले छात्रवृत्ति पाउने

काठमाडौँ, २० चैत । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका सबै कामदारका सन्तानले यस शैक्षिक वर्षदेखि छात्रवृत्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषमार्फत यस वर्षदेखि सबै जिल्लामा माध्यमिक तहसम्मको शिक्षामा छात्रवृत्ति दिन लागिएको हो । बोर्डका… बाँकी अंश »

वैदेशिक रोजगार व्यवस्थित पार्न स्वयम्सेवक परिचालन

मेलम्ची, १७ चैत । सिन्धुपाल्चोक जिल्ला विकास समितिले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन गाउँ–गाउँमा ‘रिटर्नी’ स्वयम्सेवक विस्तार गर्ने भएको छ । जिविसले वैदेशिक रोजगारबाट फर्केकामध्येबाट १० गाविसमा ‘रिटर्नी’ स्वयम्सेवक परिचालन गर्न लागेको हो । त्यस्ता स्वयम्सेवकका लागि गाउँमा परिचालन गर्न तालिमसमेत… बाँकी अंश »

रोजगारीका लागि कतार गएका पन्ध्र नेपाली अलपत्र अवस्थामा

कतार, १३ चैत । वैदेशिक रोजगारका सिलसिलामा कतारमा रहेका १५ जना नेपालीको बिचल्ली भएको छ । नेपालबाट आएको झन्डै दुई महिनायतादेखि काम र तलब नपाएर उनीहरु अलपत्र परेका हुन् । सन् २०२२ को विश्वकप आयोजना गर्न भौतिक पूर्वाधारको निर्माणलाई द्रुत… बाँकी अंश »

सामान्य विषयको गहन कथा ‘जिम्दा सपना’

काठमाडौँ, १२ चैत । दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशिन्छन् । सयौँको सङ्ख्यामा मृत्यु भइरहेको समाचार पनि आइ नै रहेका हुन्छन् । दिनहुँ सुनिरहँदा र पढिरहँदा सामान्य लाग्ने यी विषय आफूलाई पर्दा कस्तो हुन्छ ? यसको जवाफ दिने कोसिस कालिकास्थानस्थित… बाँकी अंश »

युवा विदेश पलायन रोक्न पशुपालनमा अनुदान

मोरङ(पथरी), १० चैत । मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङले मासिक रु एक लाख ४० हजारको दूग्धजन्य पदार्थ र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनु भएको छ । दैनिकरुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा चोङवाङले मेहनत गरे राम्रो पैसा… बाँकी अंश »

राहदानी समयमै नआएपछि समस्या

जनकपुरधाम, ३ चैत । राहदानी समयमा नआएपछि वैदेशिक रोजगारीमा जाने युवा समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालयबाट विभागमा राहदानीका लागि फारम पठाइए पनि विभागले समयमा राहदानी नपठाएका कारण वैदेशिक रोजगारीमा जाने युवाहरुले समयस्या भोग्नुपरिरहेको छ । करिब दुई वर्षअघि… बाँकी अंश »

पोल्यान्ड पठाइदिने भन्दै ठग्ने पक्राउ

काठमाडौँ, २० फागुन । महानगरीय प्रहरी अपराध महाशाखाले गैरकानुनी रुपमा रोजगारीका लागि विदेश पठाइदिन्छु भनी ठगी गर्ने बारा जिल्ला भगवान गाविस–९ बस्ने ३८ वर्षीय रामएकवाल चौधरीलाई पक्राउ गरेको छ । उनले सोही जिल्ला बस्ने २४ वर्षीय उत्तम चौधरीलाई रु सात… बाँकी अंश »

ईपीएसको छनौट प्रक्रिया पारदर्शी छ

खबरडेक्स,२७ पुस । दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक रोजगार गन्तव्य हो । नेपाल र कोरियाले २००७ मा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता गरेपछि नेपाली युवाहरू यहाँ आउन थालेका हुन् । कोरियामा नेपाली कामदारको संख्या र समस्या बढ्दै गएपछि सरकारले… बाँकी अंश »