foreign-employment

७ महिनामै ३ लाख बढी नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ, २० फागुन । चालु आर्थिक वर्ष २०७०÷७१ मा सुरुको सात महिनामै तीन लाख २० हजार २८० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत आर्थिक वर्षमा सोही अवधिमा दुई लाख ५८ हजार ८० जना मात्रै वैदेशिक रोजगारीमा गएका थिए… बाँकी अंश »

रुस पठाउने प्रलोभनमा रकम ठगी गर्ने दुई पक्राउ

कपिलवस्तु, १९ फागुन । वैदेशिक रोजगारीका लागि रुस पठाइदिने प्रलोभनमा स्थानीय युवालाई ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं १७ का ३२ वर्षीय इजाज अहमद र सोही स्थान बस्ने २२ वर्षीय समीर अहमदलाई… बाँकी अंश »

८ वर्षदेखि मलेसियाबाट नफर्केपछि घरमा बिचल्ली

कावासोती, २० फागुन । छोराले सुरुमा फोन हुँदा आउँछु आउँछु भन्दै भाका सा¥यो, पछि त फोन नै फेरेछ, नवलपरासी धौवादी–२ जुकेपानीकी ५९ वर्षीया बुद्धिसरा रानाले छोरा हराएको गुनासो पोखिन् । “झट्ट हेर्दा ‘लोर्के’ थियो । सबैसँग मिल्ने स्वभाव भएको र… बाँकी अंश »

वैदेशिक रोजगारमा जाने करिब सात हजारलाई परामर्श

कञ्चनपुर, १९ फागुन । वैदेशिक रोजगारमा जाने युवालाई सूचना तथा परामर्श दिन खोलिएको सूचना केन्द्रले वैदेशिक रोजगारमा जाने करिब साढे सात हजार व्यक्तिलाई सुरक्षित वैदिशक रोजगारसम्बन्धी परामर्श दिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा एक वर्षअघि खोलिएको सो केन्द्रले… बाँकी अंश »

म्यानपावर एजेन्टबाटै लाखौं ठगी

नेपालगन्ज, १८ फागुन । बाँके होलिया, गंगापुर र मटेहिया गाविसका आधा दर्जन युवाहरु विदेश पठाउने नामबाट म्यान पावर एजेन्टबाटै ठगिएको आरोप लगाउँदै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके पुगेका छन् ।जग्गा बन्धकी राखेर रोजगारका लागि विदेश जाने रहर बोकेका ती… बाँकी अंश »

जापानमा थप नेपाली कामदार जान पाउने

काठमाडौँ, १२ फागुन । जापानमा थप नेपाली कामदार पठाउने सम्बन्धमा नेपालले राखेको प्रस्तावप्रति जापानी उच्चअधिकारीहरु सकारात्मक देखिएकाले आगामी दिनमा जापानमा थप नेपाली युवाले काम पाउने विश्वास बढेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले हालै जापान भ्रमणका क्रममा समकक्षीसँगको… बाँकी अंश »

डडेल्धुराबाटै ८००० भन्दा बढी युवा विदेश पलायन

भीमदत्तनगर, ६ फागुन । पछिल्लो समय डडेल्धुरामा रोजगारीको सिलसिलामा विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएको छ । हालसम्म डडेल्धुराबाट ४६ महिला र ८ हजार २६१ गरी आठ हजार ३०७ जना वैदेशिक रोजगारीमा गएको स्थानीय विकास अधिकारी कमलराज भण्डारीले बताउनुभयो… बाँकी अंश »

रोजगारीको खोजी गर्दै कैलालीका वादी भारततिर

लम्की (कैलाली), २८ माघ । बस्ती नै खाली हुने गरी रोजगारीको खोजी गर्दै कैलालीका वादी महिलाहरु भारततिर लागेका छन् । सरकारले बस्नका लागि घर निर्माण गरिदिए पनि परिवारको छाक टार्नका लागि कैलालीको धनसिहपुर–२ मा रहेको विष्णु कान्तिपुरका वादी बस्ती नै… बाँकी अंश »

कहाँ छन् पाल्पाका हरिबहादुर मलेसियामा

पाल्पा, २७ माघ । पाल्पा छहरा गाविस–७ का हरिबहादुर खत्री आठ महिनादेखि मलेसियामा बेखबर बनेका छन् । आठ महिनासम्म हरिबहादुर घरपरिवारको सम्पर्कमा नआएको उहाँका ६१ वर्षीय बुबा कर्णबहादुर खत्रीले बताउनुभयो । छ वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी परिवारदेखि सम्पर्कविहीन… बाँकी अंश »

साउदी अरबमा आन्दोलित नेपाली युवा घर फर्किने

फलेवास (पर्वत), २१ माघ । काम गर्ने कम्पनीले तीन महिनादेखि पारिश्रमिक नदिएर १४ दिनदेखि आन्दोलित बनेका नेपाली युवाको आन्दोलन रोकिएको छ । साउदी अरबको हाप्को कम्पनी र आन्दोलित नेपाली कामदार युवाबीच सहमति भएपछि आन्दोलन रोकिएको हो । मङ्गलबार कम्पनी र… बाँकी अंश »