forced

चौध वर्षदेखि दूषित पानी सेवन

सल्यान, १३ चैत । काटमौला–९ का बासिन्दा चौध वर्षदेखि दूषित पानी पिउन बाध्य भएका छन् । गाउँमा सञ्चालन भएको खानेपानी आयोजना लामो समयसम्म मर्मत हुन नसकेपछि स्थानीयवासीले खिया लागेको जीर्ण पाइपबाट आएको खियासहितको पानी प्रयोग गरिरहेका छन् । मौरीघारे र… बाँकी अंश »

बालबालिकाहरू विनाअपराध कैदी जीवन बिताउन बाध्य

महोत्तरी, १ चैत । बर्दिवासका तीन बालबालिका आफ्नै घरमा विनाअपराध कैदी जीवन बिताउन वाध्य छन् । बर्दिवास नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने १२ वर्षीय अनिल थापा मगर, सात वर्षीय प्रिन्सु शाही र १५ वर्षीया सरस्वतीकुमारी चौधरी शारीरिक रुपमा अपाङ्ग भएका… बाँकी अंश »

स्थानीयवासी फोहोर पानी पिउन बाध्य

भीमदत्तनगर, २९ फागुन । बैतडीको सकारमा खानेपानीको लागि एक घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । सकार गाविस–५ का स्थानीय बासिन्दा एक गाग्री पानी ल्याउन एक घण्टाको पैदल हिँडेर सुर्नायागाडको फोहोर पानी ल्याएर खान बाध्य छन् । उक्त वडाका टोलहरूमा… बाँकी अंश »

औषधि जोगाउनका लागि छाता ओढ्न बाध्य

बाजुरा, २८ फागुन । बारबिस गाविसस्थित स्वास्थ्य चौकी देउलीसैनमा भवन जीर्ण हुँदा पानी चुहिएर औषधि बिग्रने गरेको छ । कागजपत्र र औषधि बचाउनका लागि भवनभित्रै छाता खोलेर औषधि बचाउने गरेको पाइएको गुनासो बुधबार जिल्ला जनस्वास्थ्य अधिकृतको एक अनुगमन टोलीसँग स्वास्थ्य… बाँकी अंश »

कक्षाकोठा अभावले पालमुनि बसेर पढ्न बाध्य

म्याग्दी, २६ फागुन । म्याग्दीको मुदी–१ मा रहेको बुद्धि विकास माध्यमिक विद्यालयमा भवन अभावले विद्यार्थी खुलाचौरमा पाल टाँगेर पढ्न बाध्य छन् । भौगोलिक रुपमा विकटता भएको मुदीमा कक्षाकोठा भवन नहुँदा कक्षा ९ का विद्यार्थी विद्यालय परिसरमा पाल टाँगेर बनाएको छाप्रोमा… बाँकी अंश »

विद्यालय जान मुस्किलकै कारण पढाइ छोड्नुपर्ने बाध्यता

मेलम्ची, १५ फागुन । सिन्धुपाल्चोक जिल्लाको सेलाङस्थित तामाङ समुदाय रहेको सेप गाउँमा ३३ घरधुरी छन् । सेपगाउँकी सुकमाया विकले कक्षा ४ को किताब नै हेर्न पाइएन् । सेपगाउँ प्राविबाट कक्षा ३ पास गरेपछि उनले पढाइलाई रोक्नुप¥यो । विद्यालय जाने उमेरमा… बाँकी अंश »

पानीको हाहाकारपछि गाउँ छाड्न बाध्य

मेलम्ची, १० फागुन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० मा खानेपानीको हाहाकार भएपछि गम्भीरमान राजभण्डारीको परिवारै बसाइँ स¥यो । एक गाग्री पानीकै लागि सिङ्गो बिहान खर्चिनुपर्ने भएपछि राजभण्डारी परिवार आफ्नो पुख्र्यौली गाउँ छाड्न बाध्य बनेको हो । दैनिक आवश्यकताका लागि खानेपानीको… बाँकी अंश »

दुई वटा कक्षाका विद्यार्थी एकै कोठामा राखेर पढाउनुपर्ने बाध्यता

बाबियाचौर (म्याग्दी), ६ फागुन । म्याग्दीको बरङ्जा– २ मा रहेको पखेर प्राविको दुई वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन् । दरबन्दीका शिक्षक र कक्षा कोठा भवन अभाव हुँदा उक्त विद्यालयको कक्षा १ र २ का विद्यार्थीलाई… बाँकी अंश »

आलोपालो गर्दै कैदीबन्दीहरु खाटमुनि सुत्न बाध्य

पाँचथर, ५ फागुन । जिल्ला कारागार पाँचथरमा अहिले क्षमताभन्दा साढे पाँचगुणा कैदीबन्दी रहेपछि खान, बस्न तथा सुत्नको समस्या भएको छ । तीसजनाको क्षमता रहेको उक्त कारागारमा अहिले १७४ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका… बाँकी अंश »

सत्तापक्षको प्रक्रियामै दबाब

काठमाडौ, ८ माघ । कांग्रेस-एमालेका शीर्ष नेतृत्वले संविधानसभामा अवरुद्ध प्रक्रिया अघि बढाउन सभाध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा बसेको दुई दलको बैठकले बिहीबार जुनसुकै हालतमा पनि बहुमतीय प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।… बाँकी अंश »