football

के नेपालले जित्ला त आज ?

काठमाडौँ, ३ चैत । सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत आज आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा… बाँकी अंश »

मनकामना केबुलकार पोखरा कपको सम्पुर्ण तयारी पूरा

पोखरा, १६ पुस । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा यही पुस २२ देखि माघ ३ गतेसम्म पोखरा रङ्गशालामा हुन गइरहेको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा नेपालका… बाँकी अंश »

तेह्रौँ आहा रारा गोल्डकप माघ २० देखि

पोखरा, ६ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा अन्तर क्लब आमन्त्रित तेह्राँै आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित… बाँकी अंश »

नेपाल सेमिफाइनलमा प्रवेश

इस्लामवाद, ३० कात्तिक । तेस्रो महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपाल समूह विजेता बन्दै तेस्रोपटक सेमिफाइनलमा प्रवेश गरेको छ । इस्लामाबादस्थित जिन्ना रङ्गशालामा आज भएको सो प्रतियोगितामा नेपालले श्रीलङ्कालाई ३-० गोलअन्तरले पराजित गर्दै समूह बीको विजेताको रुपमा तेस्रोपटक सेमिफाइनलमा प्रवेश गरेको… बाँकी अंश »

साफ च्याम्यिनसिप फुटबल

इस्लामावाद, २५ कात्तिक । नेपाली महिला टोलीले तेस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा चिरपरिचित प्रतिद्वन्द्वी भुटानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । पाकिस्तानको राजधानी इस्लामावादस्थित जिन्ना रङ्गशालामा भोलि २६ गते बुधबार नेपाली समयअनुसार दिउँसो १ः४५ बजे नेपालले भुटानको… बाँकी अंश »

बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

इटहरी, २६ असोज । मोफसलकै सबैभन्दा पुरानो र धेरै पुरस्कार राशि भएको अन्तर्रर्ााट्रयस्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १७औँ संस्करण फागुन १ गतेदेखि हुने भएको छ । मिनी ब्राजिलका रुपमा परिचित धरानमा हुने प्रतियोगिताको १७औँ संस्करण गत वर्षन्दा केही महिना अगाडि… बाँकी अंश »

नेपाल जापानसँग पराजित

काठमाडौँ, ५ असोज । दक्षिण कोरियाको इचोन सहरमा जारी १७ औँ एसियाली खेलकुद प्रतियोगिताअर्न्तर्गत फुटबल खेलमा नेपाल जापानसँग लज्जास्पद हार बेहोर्दै प्रतियोगितामा आफ्नो यात्रा टुङ्गाएको छ । दक्षिण कोरियाको ग्यायोङ रङ्गशालामा भएको २३ वर्षुनिको राष्ट्रिय फुटबल टोली सहभागी उक्त प्रतियोगिताअर्न्तर्गत… बाँकी अंश »

संविधानसभामा फुटबलको कुरा

संविधानसभाको बैठकमा आफ्नो धारणा राख्दै अखिल नेपाल फुटबल सङ्घका अध्यक्षसमेत रहनुभएका सभासद् गणेश थापाले संविधानसभालाई खेलमैदानको सङ्ज्ञा दिनुभयो । पैँतीस वर्षखेल क्षेत्रको यात्राबाट आफू यहाँ आएको धारणा राख्दै उहाँले घागडान खेलाडीहरु देख्दा र्’नर्भस’ भएको बताउनुभयो । सभासद् थापाले भन्नुभयो, ”फुटबलमा… बाँकी अंश »

एन्फा कपः झापा फाइनलमा प्रवेश

काठमाडौँ, २२ भदौ । मोफसलको झापा फुटबल क्लबले सशस्त्र प्रहरी बल -एपिएफ लाई पराजित गर्दैर् एन्फा कप फुटबल प्रतियोगिताको फाइनल चरण प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको सेमिफाइनलको पहिलो खेलमा झापाले एपिएफलाई २-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश… बाँकी अंश »

अनाथालयका बालबालिकाबीच फुटबल

काठमाडौँ, २९ साउन । अनाथालय आश्रममा रहेका बालबालिकाबीच बुधबार एक जापानी संस्थाको संयोजनमा भएको पाँचौँ खेल महोत्सव सम्पन्न भयो । कपनस्थित माउन्ट कैलाश आवासीय माविमा गरिएको सो महोत्सवमा अनाथ बालबालिकाले फुटबल प्रतियोगितामा भाग लिनुका साथै जापानी नृत्यमा रमाएका थिए ।… बाँकी अंश »