flood

कास्कीमा पहिरोले १२ जनाको मृत्यु, करिब २५ घर बगाए

पोखरा, साउन १४ गते । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी ३० जनाको मृत्यु भएको छ । भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी… बाँकी अंश »

घर वारि, जग्गा पारि

फत्तेपुर (बाँके), ४ फाल्गुन । साउन अन्तिम साता आएको भीषण बाढीले फत्तेपुर ८ जोरैयाका बुद्धिराम थारुको धान खेत बग्यो। जहान-परिवारसँग राति घरमा सुतिरहेका उनी धन्न बाँचे। उर्लिएको राप्तीले धान खेत बगर बनाएपछि समस्यामा परेका बुद्धिराम अहिले त्यही बगरमा रहरिला सपना… बाँकी अंश »

झरीमा पालमुनि कठयग्रिएर बस्नुपर्ने अवस्था

मेलम्ची, २९ असोज । सिन्धुपाल्चोकको माङ्खामा गएको जुरेको पहिरोले घरबारविहीन भएकाहरुलाई झरीको अवस्थामा पनि पालमुनि कठयाँग्रिएर बस्नुपरिरहेको छ । राम्चे-५ का श्याम लामा भन्नुहुन्छ, परिवार ठूलो छ, ओड्ने ओछयाउने नहुँदा चिसोमा कठयाँग्रिएर रात बिताउन बाध्य छौँ । दसैँ अगाडि दिएको… बाँकी अंश »

बाढी पहिरोका कारण रु १९ अर्ब क्षति

काठमाडौँ, २६ असोज । गृह मन्त्रालयले गएको साउन ३२ गतेदेखि मुलुकका विभिन्न भूगोल तथा नदी तट क्षेत्रमा गएको बाढी र पहिरोका कारण करिब रु १९ अर्ब क्षति भएको जनाएको छ । सिन्धुपाल्चोकको जुरे, सर्ुर्खेत, बर्दियालगायतका स्थानमा बाढी पहिरो गएको थियो… बाँकी अंश »

त्रिपालमुनिको वास र नजिकिएको दसैँ

बर्दिया, ८ असोज । बर्दियाली जनताले बबई नदीलाई प्रकृतिको वरदानको रुपमा मान्दै आएका थिए । बबई नदीबाट पीडा होला भनेर बर्दियावासीले कल्पनासम्म गरेका थिएनन् । आखिर त्यही पहिचान र वरदान प्रकोप बनेपछि अहिले बबई नदी बर्दियालीको अभिषाप बनेको छ ।… बाँकी अंश »

पहिरोको कारण दुई घर भत्किए, छ घर डुबानमा

जाजरकोट, २७ भदौ । जिल्लाको भगवती-३ औलगुत्तामा शुक्रबार बिहान ३ बजे कागछरा लेकबाट आएको पहिरोबाट दुई घर पुर्ण रूपमा ध्वस्त भएका छन् भने चारवटा घर पहिरोले पुरिएको छ । ध्वस्त हुने घरमा लिले दमाईं, जित्ते दमार्इंका घर रहेका छन् ।… बाँकी अंश »

नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौँ, २२ भदौ । गत साउन १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गाविस-५ को जुरे इलाकामा गएको पहिरोले बन्न गएको बाँध र ताललाई सामान्य अवस्थामा ल्याउने प्रयास स्वरूप हालसम्म २०.५ मिटर बाँध खुलाउन सफल भएको छ । विगत एक महिनादेखि राष्ट्रियस्तरका… बाँकी अंश »

सुनकोसीको ताल फुटेपछि सप्तरीमा सतर्कता

सप्तरी, २२ भदौ । पहिरोले सुनकोसी नदी थुनिएर बनेको कृत्रिम ताल फुटेपछि सप्तकोसी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै यस जिल्लामा र्सतर्कता बढाइएको छ । सिन्धुपाल्चोकको राम्चे-५ जुरेमा गत साउन १७ गते गएको पहिरोले सुनकोसी थुनिएर बनेको कृत्रिम ताल गएराति… बाँकी अंश »

प्रम राहतकोषमा नेपाल बैंकद्वारा रु पाँच लाख सहयोग

काठमाडौँ, २० भदौ । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेको छ । नेपाल बैंका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको नेतृत्वमा गएको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उक्त रकम हस्तान्तरण गरेको हो ।… बाँकी अंश »

बाढीपीडितलाई एमालेको १० लाख सहयोग

तुलसीपुर -दाङ, १९ भदौ । नेकपा -एमाले)ले यहाँका बाढीपीडितको पुनःस्थापनाका लागि रु १० लाख प्रदान गरेको छ । एमालेको केन्द्रीय कमिटीले सङ्कलन गरेको राहतमध्येबाट पार्टर्ीीेन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय सदस्य शङ्कर पोख्रेलले संयुक्त रुपमा जिल्ला दैवी प्रकोप उद्धार समितिका… बाँकी अंश »