flood-victims

मोतिपुरका बाढीपीडितलाई समाजसेवी क्षेत्रबहादुरबाट सहयोग

तुलसीपुर (दाङ), ६ माघ । उरहरी गाविस–६ मोतिपुरका बाढीपीडितलाई तुलसीपुर–५ निवासी समाजसेवी क्षेत्रबहादुर बस्नेतले रु एक लाखभन्दा बढी रकम सहयोग गर्नुभएको छ । सोमबार बाढीपीडित क्षेत्रमा पुगेर उहाँले त्यहाँका बाढीपीडितका लागि रु एक लाख एक हजार ५०० सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको… बाँकी अंश »

जाजरकोटका पहिरो पीडित चार महिनादेखि पालमा वास

जाजरकोट, ९ पुस । यहाँका पहिरोबाट घरजग्ग्ााविहीन बनेका परिवार चार महिनादेखि पालमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । जिल्लाको रामीडाँडा गाविसमा गत साउन २८ गते बिहान आएको पहिरोले यहाँका केही घर आँशिकरुपमा भत्किएका थिए भने केही घर पर्ूण्ारुपमा क्षत्रि्रस्त… बाँकी अंश »

बाढीपीडितलाई राहत वितरण

काठमाडौँ, १२ मङ्सिर । ‘आशाको किरण’ नामक गैरसरकारी संस्थाले बर्दियाको गुलरिया नगरपालिका-५ रामपुर टप्पाका बाढीपीडितलाई हिजो कम्बल र लत्ताकपडा वितरण गरेको छ । सो संस्थाले बाढीबाट विस्थापित १०० घरपरिवारलाई उक्त सामग्री वितरण गरेको हो । उक्त राहत वितरण कार्यक्रमपछि संस्थाका… बाँकी अंश »

बाढीपीडितको समस्याप्रति राष्ट्रपतिको चासो

गुलरिया-बर्दिया, ६ असोज । बाढीपीडितको समस्या अवगत गराउन सोमबार बिहानैदेखि पर्खेर बसेका धर्मराज गिरीलाई राष्ट्रपति डा. रामवरण यादवले सोध्नुभयो – “तपाईं खाना खानुभयो -” गिरीको जवाफ थियो – “एक महिनादेखि खान पाएको छैन ।” वानियाभारमा साउनको अन्त्यमा वषर्ापछि बबई खोलामा… बाँकी अंश »