fisherman

शव भेटाउने माझीलाई रु एक लाख पुरस्कार

बागलुङ, १७ चैत । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला पार्ने हरिबहादुर माझीले रु एक लाखको पुरस्कार पाएको छ । गत फागुन १० गते नदीले बगाएर बेपत्ता भएका बेइजिङका २७ वर्षीय क्यू याङको शव जिल्लाको… बाँकी अंश »

पाकिस्तानमा भारतका ४५ माझी पक्राउ

कराची, २४ फागुन । पाकिस्तानको जलसेनाले भारतका ४५ जना माझी पक्राउ गरेको समाचार छ । कराचीमा पाकिस्तानी जलसेनाले पाकिस्तानी सीमा नाघेर आएको भन्दै भारतका ४५ जना माझी पक्राउ गरेको जनाएको हो । पाकिस्तानी सामुद्रिक सुरक्षा निकायले शुक्रबारै ती भारतीय माझीहरू… बाँकी अंश »

माछा मार्न गएका मुखिया पोखरीमै ठहरै

गौशाला, २ माघ । माछा मार्न पोखरीमा गएका बेला जलेश्वरमा आज बिहान एक व्यक्तिको कठयाङ्ग्रिएर मृत्यु भएको छ ।जलेश्वर नगरपालिका वडा नं ६ बस्ने ४० वषर्ीय रामबाबु मुखियाको पोखरीको शीत्तल -छाँटा) जमेको पानीमा माछा मार्ने क्रममा कठयाङ्ग्रिएर मृत्यु भएको निजसँगै… बाँकी अंश »