fish

भारतबाट ठूलो परिमाणमा माछा आयात

विराटनगर, २७ माघ । विराटनगर नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा ठूलो परिमाणमा माछालगायतका पशु आयात भएको छ । उक्त नाकाबाट माछा सबैभन्दा बढी करिब एक हजार १९४ मेट्रिक टन आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । त्यसैगरी,… बाँकी अंश »

पोखरीमा विषादी हालिदिँदा ५ लाखबराबरको माछा नष्ट

गौशाला, २३ माघ । महोत्तरीको प्रकौली गाविस– ५ स्थित एक पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा रु पाँच लाख मूल्य बराबरको माछा नष्ट भएको छ । प्रकौली– ५ बस्ने बजरङ्ग यादवको पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा करिब छ क्विन्टल… बाँकी अंश »

सामुदायिक वनको आम्दानी माछा, माछाको आम्दानीबाट संरक्षण

रत्ननगर (चितवन), ११ माघ । चितवनको रत्ननगरमा रहेको एक सामुदायिक वनले माछापालन गरेर नमुना काम गर्दै आएको छ । मुख्य आम्दानीका रुपमा रहेको माछा व्यवसाय यहाँ फस्टाउँदो छ । रत्ननगरको टिकौली मध्यवर्ती सामुदायिक वनले टिकौली ताल र चेपाङ तालमा माछापालन… बाँकी अंश »

यी ७ चीज दुधसँग भुलेर पनि नखानुस्

खबरडेक्स १ मंसिर । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी… बाँकी अंश »

माछा मार्ने क्रममा खोलाले बगाउँदा एकको मृत्यु

अछाम, २९ भदौ । माछा मार्न गएका बेला खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । जिल्लाको चाफमाण्डौको मुजाबगरमा माछा मार्ने क्रममा कैलाश खोलाले बगाउँदा चाफामाण्डौ गाविस-१ का १६ वषर्ीय रामबहादुर परियारको ज्यान गएको हो । बेलुकीपख एकलै माछा मार्न… बाँकी अंश »

सतर्क हौँ हानिकारक रसाइन प्रयोग गरिएका माछाबाट

कञ्चनपुर, २ असार । भारतबाट कञ्चनपुरमा भित्रिने वैखा जातको माछामा मानव स्वास्थ्यका लागि खतरनाक मानिने फर्मालिन रसाइनको प्रयोग हुने गरेको पाइएको छ । फर्मालिन प्रयोग गरिएका माछाको यहाँ केही महिनादेखि बिक्री-वितरणमा व्यापकता आउन थालेको हो । दैनिक पश्चिमी सीमा नाका… बाँकी अंश »

जलवायु परिवर्तन सहन गर्ने बीउ पत्ता लगाउन नार्क सफल

काठमाडौँ, २४ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद् नार्क ले चालु आवमा जलवायु परिवर्तनलाई ध्यानमा राखेर खाद्यान्न सुरक्षित गर्नका लागि धान र गहुँ बालीमा नयाँ बीउ पत्ता लगाउन सफल भएको जनाएको छ । परिषद्को २३ औं वाषिर्कोत्सवका अवसरमा आज यहाँ… बाँकी अंश »

मत्स्यपालनलाई अभियानका रूपमा अगाडि बढाइने

काठमाडौँ, १९ माघ । सरकारले गरिबी निवारणका लागि मध्यपहाडी क्षेत्रमा मत्स्यपालनलाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । कृषि विकास मन्त्रालयअर्न्तर्गत रहेको मत्स्य विकास निर्देशनालयले मुलुकका मध्यपहाडी क्षेत्रका एक दर्जन जिल्लामा ‘पाइलट प्रोजेक्ट’को रूपमा मत्स्यपालन अभियानका रूपमा सञ्चालन गर्न लागेको… बाँकी अंश »

माछा मार्न गएका मुखिया पोखरीमै ठहरै

गौशाला, २ माघ । माछा मार्न पोखरीमा गएका बेला जलेश्वरमा आज बिहान एक व्यक्तिको कठयाङ्ग्रिएर मृत्यु भएको छ ।जलेश्वर नगरपालिका वडा नं ६ बस्ने ४० वषर्ीय रामबाबु मुखियाको पोखरीको शीत्तल -छाँटा) जमेको पानीमा माछा मार्ने क्रममा कठयाङ्ग्रिएर मृत्यु भएको निजसँगै… बाँकी अंश »

कृषि उपज प्रवर्द्धनका लागि औद्योगिक मेला

रुकुम, ३० पुस । कृषि तथा घरेलु उपज प्रवर्द्धनका लागि रुकुममा कृषि तथा औद्योगिक मेला प्रदर्शनी आयोजना गरिएको छ । जिल्ला कृषि विकास कार्यालयलगायत जिल्लाका अन्य सरकारी तथा गैरसकारी कार्यालयले संयुक्तरुपमा मेला प्रदर्शनीको आयोजना गरेका हुन् । सदरमुकाम खलङ्गास्थित बालमन्दिरमा… बाँकी अंश »