film

सहर पस्नुअघि…

धादिङ, १ फागुन । कोपिला तामाङ । उमेर १६ । पढ्न जाने त परैको कुरा । दिनरात घरमा घोटिँदा पनि सुख छैन । बुबा रक्सीले रातदिन मातेर घर आउने, यता सौतेनी आमाको सधंैको कचकच । यो कचकचले बिहीबार दिउँसो धादिङको… बाँकी अंश »

फिल्ममा  पीडित महिलापात्र

दिवस गुरागाईं । २२ मंसिर । महिला अधिकार र आन्दोलनको वारेमा फिल्मकर्मी बेखवर जस्तै उठ–उठ नारी हो, अव डर छैन एउटा मात्रै हातले ताली बज्दैन ………………………………….. नउठी भएन, नेपालका दिदी बहिनी हो, के छ र बाँच्ने आधार, कम्मरै नकसे …………………………………….. आमा… बाँकी अंश »

बालबालिकालाई पढाऔँ, बेचबिखन हुनबाट बचाऔँ

काठमाडौँ, ३० कात्तिक । हलिउड चलचित्र ‘सोल्ड’ ले काठमाडौँमा आफ्नो विशेष पर््रदर्शनीको अवसर पारेर ‘बालबालिकालाई पढाऔँ, बेचबिखन हुनबाट बचाऔँ’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । चाइल्डरिच नेपालको आयोजनामा आज यहाँ भएको पत्रकार सम्मेलनमा मङ्गलबारबाट सो अभियान सुरु गर्न लागेको… बाँकी अंश »

कबड्डी चलचित्रले झण्डै अर्ढाई करोड कमायो

काठमाडौँ, २० असार । परम्परागत नेपाली चलचित्रभन्दा पृथक धारको चलचित्र कबड्डीले रु दुई करोड ४० लाख आर्जन गरेको छ । भारतीय दूतवासले नेपाल-भारत सांस्कृतिक सम्बन्ध अझ सुदृढ तुल्याउन विगत १५ महिनादेखि यहाँ आयोजना गर्दै आएको नेपाली चलचित्र पर््रदशनको शृङ्खला ‘सिनेमाण्डु’… बाँकी अंश »

‘मान्छे’ चलचित्र आउंदै

काठमाडौँ, २० असार । सामाजिक विषयवस्तुलाई समावेश गरी ‘मान्छे’ शिर्सक चलचित्र निर्माण गरिने भएको छ । चलचित्र आगामी कात्तिकसम्ममा निर्माण हुने बताइएको छ । मानिसको परिचय फरक फरक हुने तथा मान्छेपिच्छे काला-गोरा, कोही धनी-गरिब, ठूला- साना उपनामको अर्थपर्ूण्ा सन्देश दिनका… बाँकी अंश »

जापानी फिल्म महोत्सव हुने

काठमाडाँै, ८ माघ । नेपालीलाई जापानी कला, संस्कृति र सभ्यताबारे परिचित गराउन माघ १० गतेदेखि काठमाडौँ र पोखरामा जापानी फिल्म महोत्सवको आयोजना गर्न लागिएको छ । काठमाडाँैको राष्ट्रिय नाचघरमा माघ १० गतेदेखि तीन दिनसम्म र पोखराको उद्योग वाणिज्य सङ्घ हलमा… बाँकी अंश »