feeling

मैले गरेजस्तो अनुभूति महिलाहरूले पुरुषलाई देख्दा हुन्छ कि हुँदैन

खबरडेस्क, ८ बैशाख । पुरुषले महिलालाई देख्दा उत्तेजना हुने कुरालाई लिएर धेरै लेख तथा पुस्तकहरूमा चर्चा भैसकेको छ । ती लेखहरूमा महिलाको दाँजोमा पुरुषहरू नै बढी यौन उत्तेजित हुन्छन् भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । पुरुषहरूमा बढी यौन उत्तेजना हुनुको… बाँकी अंश »

मनदेखि नै सहयोगी भावना भए …

रौतहट, ७ पुस । म्ानदेखि नै सहयोगी भावना भए सहयोगी हातहरु ध्ोरै हुने रहेछन् भन्ने लोकोक्ति यहाँका एक रिक्सा चालकले गरेर देखाएका छन् । वर्षौंदेखि रौतहट जिल्लाको चन्दपुर नगरपालिकामा रिक्सा चलाउँदै आएका केदारप्रसाद तिमलसिनाले शीतलहर पीडितलाई न्यानो कपडा वितरण गरेर… बाँकी अंश »

‘नयाँ बन्ने संविधानमा मानवअधिकारको पुर्ण प्रत्याभूति आवश्यक’

काठमाडौँ, २३ मङ्सिर । नयाँ बन्ने संविधानमा मानवअधिकारको पर्ूण्ा प्रत्याभूति गरिनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । छैसठ्ठीऔँ अन्तर्रर्ााट्रय मानवअधिकार दिवसको अवसरमा आयोजित ‘मानव अधिकार राष्ट्रिय महाभेला’मा सभामुख सुवास नेम्वाङ्ले प्रक्रिया छोट्याएर भएपनि माघ ८ गतेभित्रै संविधान… बाँकी अंश »