federal

सत्तापक्ष संघीयता थाती राखेर अघि बढ्ने

काठमाडौ, चैत २२ गते । सत्तापक्षले संविधानको मुख्य विवाद बन्दै आएको संघीयतालाई सहमतिमा पछि टुंग्याउने गरी अन्य विषयहरू प्रक्रियाबाटै अघि बढ्ने निर्णय लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारूढ दलको बैठकले एमाओवादीसहित विपक्षी मोर्चा तत्काल वार्तामा नआउने… बाँकी अंश »

भारत-चीन नै संघीयता विरोधी -दिवस गुरागाईं

कारण भिन्न भए पनि भारत र चीन नेपालमा संघीयराज्यको विपक्षमा  तत्कालीन चिनिया“ राजदूत याङ होउलानले मंसिर १५ मा भनेका थिए, ‘नेपाललाई हेर्ने  चिनिया“ र भारतीय नीति समान छ ।’ राजदूत होउलानको भनाइलाई आमरुपमा कसरी बुझियो त्यो भिन्न पक्ष हो । तर,… बाँकी अंश »