featured

कास्कीमा पहिरोले १२ जनाको मृत्यु, करिब २५ घर बगाए

पोखरा, साउन १४ गते । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी ३० जनाको मृत्यु भएको छ । भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी… बाँकी अंश »

बाढीका कारण तमोर नदीमा ८० किलाेसम्मकाे माछा

जेष्ठ ३१ । तमोर बगरमा फेला परेको माछा ८० देखि ६५ किलोसम्म ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । माछा गोंज जातको भएको स्थानीयको भनाइ छ । स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी माछा बगरमा फेला… बाँकी अंश »

गौरीका सद्भावनादूत

काठमाडौं, जेठ २६  ।   शान्ति शिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावनादूतमा मंगलबार नियुक्त गरेको छ । गौरीकाले गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको सामुदायिक विद्यालयहरुको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको कार्यमा सघाउने अभियानका अध्यक्ष रविन्द्र महर्जनले… बाँकी अंश »

‘म्यान एन्ड मेटिरियल्स’ – रुकमाङ्गद कटवाल

वैशाख १२ गतेको महाभूकम्पपश्चात १८ देशका सेना उद्धारका लागि भन्दै नेपाल आए, यसभन्दा अघिका विपद्मा पनि विदेशी सेना यसैगरी नेपाल आउँथे ? १९९० सालमा जापान र बेलायतले विभिन्न सहयोग गर्छु भन्दा त्यतिबेलाका शासकले पैसा दिने भए देउ अरु कुरा लिन्न… बाँकी अंश »

एकसय साठी वर्ष पुरानो नमुना घर अझै दुरुस्तै

गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजाराैँ घरलाई लडाए पनि भक्तपुरको दत्तात्रय नजिकै रहेको १६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ । भूकम्पको धक्काले नयाँ र पुराना घरलाई गल्र्यामगुर्लुम ढाले पनि सँगैको नमुना घर… बाँकी अंश »

मैले गरेजस्तो अनुभूति महिलाहरूले पुरुषलाई देख्दा हुन्छ कि हुँदैन

खबरडेस्क, ८ बैशाख । पुरुषले महिलालाई देख्दा उत्तेजना हुने कुरालाई लिएर धेरै लेख तथा पुस्तकहरूमा चर्चा भैसकेको छ । ती लेखहरूमा महिलाको दाँजोमा पुरुषहरू नै बढी यौन उत्तेजित हुन्छन् भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । पुरुषहरूमा बढी यौन उत्तेजना हुनुको… बाँकी अंश »

कसरी रहने खुसी ?

खबरडेस्क, ८ बैशाख । हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ… बाँकी अंश »

प्रधानमन्त्री आज जकार्ता जाँदै

काठमाडौ, वैशाख ७ गते । इन्डोनेशियाको वाङ्डुङमा हुने एशियाली–अफ्रीकि मुलुकको सम्मेलनका भाग लिन प्रधानमन्त्री सुशील कोइरालासहितको नेपाली प्रतिनिधि मण्डल आज जकार्ता प्रस्थान गर्नुहुने भएको छ । प्रतिनिधिमण्डल दिउँसो २ः०० बजे थाई एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्री कार्यलयले जनाएको छ ।… बाँकी अंश »

पूर्व प्रम थापालाई श्रद्धाञ्जलि व्यक्त गर्न आफन्तको घुइँचो

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई श्रद्धाञ्जलि अर्पण गर्न पार्टीका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तक र आफन्तको थापा निवास मालीगाउँमा आज बिहानैदेखि घुइँचो लागेको छ । थापाको पार्थिव शरीर हिजो साँझा… बाँकी अंश »