fear

यौनसम्पर्कमा गर्भको भय

खबरडेस्क, ८ बैशाख । यौनसम्पर्क गर्दा गर्भ रहने भएकाले तपाईंकी प्रेमिकाको भय जायज हो । किनभने अनिच्छित गर्भ रहँदा त्यसका अनेकन नकारात्मक असर पर्न सक्छन् । प्रायजसो: नहुने भए पनि कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ रहन सक्छ… बाँकी अंश »

बँदेल आतङ्क

मेलम्ची, २ चैत । सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँमा बाँदर आतङ्क फैलिरहेको बेला जिल्लाको विकट गाउँ सेलाङमा भने बँदेलले दिउँसै दुःख दिन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । खेतबारीमा लगाइएको अन्नबालीसमेत विनास गरी बँदेलले मानिसलाई घर–घरमा गई दुःख दिन थालेपछि यस… बाँकी अंश »

स्वाइन फ्लु सन्त्रासले अनिश्चितकालका लागि विद्यालय बन्द

गोरखाबजार, १८ फागुन । एक पछि अर्को विद्यार्थी छटपटाएर ढल्न थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ । आइतबार बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो… बाँकी अंश »

बाघले स्थानीय आतङ्कित

सल्लेरी (सोलुुखुम्बु), ६ फागुन । सोलुखुम्बुको नेचा बेतघारी–६ स्थित पोखरेका सर्वसाधारण बाघबाट आतङ्कित बनेका छन् । डुम्रे सामुदायिक तथा रानीवन सामुदायिक वन–जङ्गलबीच भागमा रहेको नेचा बेतघारीको पोखरे गाउँमा बाघले रातको समयमा पटक–पटक गाई र बाख्रा मारेपछि त्यहाँका सर्वसाधारण त्रसित बनेको… बाँकी अंश »

काँग्रेस र एमालेका नेता सहमतिबाट डराए

विराटनगर, २३ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति डा रामवरण यादवसँग आज बिहान भएको भेटघाटमा राष्ट्रपतिले राजनीतिक दलबीच संवाद र सहमतिको सम्बन्धमा चासो राखेको जानकारी गराउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले राष्ट्रपतिले वार्ता… बाँकी अंश »

पहाडसँग डराइरहेका नेम्वाङ

माघ १५ । कवि श्रवण मुकारुङले मौखिक इतिहासको एक झलक सुनाए । विहारको सुपौल, त्रिवेणीगन्जमा भोजपुरबाट गएका राईहरूको बसोबास रहेछ । पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानताका गोर्खाली फौजबाट लखेटिएका राईहरू त्यहाँ पुगेर बसोबास गरेको तथ्य मौखिक इतिहासमा सुरक्षित भेटियो । कवि… बाँकी अंश »

सिरहाका नौ शिक्षकद्वारा अख्तियारको डरले राजीनामा

गोलबजार -सिरहा, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कली शैक्षिक प्रमाणपत्र बुझाउन निर्देशन दिएपछि सिरहा जिल्लामा कार्यरत शिक्षकहरुले धमाधम राजीनामा बुझाउन थालेका छन् । जिल्ला शिक्षा कार्यालय सिरहाका अनुसार हालसम्म जिल्लाका नौ शिक्षकले राजीनामा बुझाएका छन् । जिशिअ ओमबहादुर… बाँकी अंश »

अख्तियारको डरले २०० भ्रष्टचारी कर्मचारीले दिए राजिनामा

खबरडेक्स, ३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीविरुद्दको छानविन तीव्र बनाएपछि वन मन्त्रालयमातहत रहेका दुई सय कर्मचारीले राजिनामा दिएका छन् । विभिन्न जिल्लामा कार्यरत दुई सय वनरक्षक –जमदार)ले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुको राजीनामापछि वन… बाँकी अंश »

सप्तरीमा जङ्गली हात्तीको आतङ्क

विराटनगर, २४ असोज । जङ्गली हात्तीको एक बथानले गएराति सप्तरीको फत्तेपुर-४ मा प्रवेश गरी एक लाख मूल्य बराबरको क्षति पुर्‍याएको छ । चारवटा हात्ती सो गाउँमा प्रवेश गरेर स्थानीय मदन विकको टिनको छानोको घर भत्काउनुका साथै मोहम्मद मञ्जुलको घरको टाँटी… बाँकी अंश »

बेनी-जोमसोमको यात्रा जोखिम र सास्तीपुर्ण

बाबियाचौर -म्याग्दी), २६ भदौ । मुक्तिनाथ दर्शनसँगै प्राकृतिक सौर्न्दर्यताको नयनर्स्पर्श गर्न पाउँदा खुसी र रमाइलो अनुभूति गर्नेहरु मुस्ताङको यात्राका क्रममा पाउने सास्तीले गर्दा मन खिन्न बनाएर र्फकने गरेका छन् । बेनी-जोमसोम सडकको जिर्ण अवस्थाका कारण जोखिम मोलेर यात्रा गर्नु त… बाँकी अंश »