farschool

१२ बजे विद्यालय आएर ३ बजे घरफर्कनुपर्ने बाध्यता

बाबियाचौर -म्याग्दी, २६ कात्तिक । म्याग्दीको रुमका विद्यार्थी १२ बजे विद्यालय पुगेर ३ नबज्दै घर र्फकने गरेका छन् । विद्यालयदेखि घर टाढा हुनु, छात्रावासको सुविधा नहुनु, भौगोलिक विकटताका कारण भिर तथा जङ्गलको बाटो भएर ढिला गरी विद्यालय पुग्ने बालबालिका छुट्टी… बाँकी अंश »