farm

प्राङ्गारिक सहर बनाउने रहर

काठमाडौँ, १६ मङ्सिर । गैरआवासीय नेपाली सङ्घ -एनआरएन) का अध्यक्षसमेत रहिसक्नुभएका देवमान हिराचनको चाहना काठमाडौँलाई प्राङ्गारिक सहर बनाउने छ । एनआरएनको अध्यक्ष रहँदा आफूले गर्न नसकेको काम अब पूरा गर्छर्ुुन्दै उहाँले ग्लोवल क्यापिटल इन्भेस्टमेन्ट लिमिटेड -जिसिआई) मार्फ काठमाडौँलगायत विभिन्न सहरमा… बाँकी अंश »

धनौरीका महिला सामूहिक रुपमा तरकारी खेती गरेर आत्मनिर्भर बन्दै

तुलसीपुर,दाङ, १५ वैशाख । जिल्लाको धनौरी-७ कोरबाङका महिलाहरु यतिखेर आधुनिक तरिकाले सामूहिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीन  वर्षपहिले सो वडाका १६ महिला मिलेर सयपत्री कृषि पाठशाला महिला समूह  नामक संस्था गठन गरेर सामूहिक रुपमा बेमौसमी तथा… बाँकी अंश »