fair

खानेपानी तथा सरसफाइ मेला नगरकोटमा आयोजना हुने

काठमाडौँ, १ चैत । खानेपानी तथा सरसफाइका क्षेत्रमा आएका नवीनतम प्रविधि, पद्धति एवम् आविष्कारका बारेमा जानकारी दिन खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र नगरकोटमा बृहत् मेला आयोजना हुने भएको छ । नेपालमा पहिलोपटक यही चैत ४ र ५ गते आयोजना हुने… बाँकी अंश »

परासीमा मेला सुरु

परासी, २७ माघ । नवलपरासीको रुपैलिया र कुडिया क्षेत्रमा मदार बाबाको मेला सोमबारदेखि सुरु भएको छ । ऐतिहासिक एवम् पुरातात्विक तथा धार्मिक पर्यटकीय क्षेत्रमा वर्षौंदेखि प्रत्येक वर्ष लाग्दै आएको मदार बाबा मेलामा यस वर्ष आन्तरिक र बाह्य गरी करिब १२… बाँकी अंश »

आजदेखि माधवनारायण एवम् आशापुरी मेला सम्पन्न

भक्तपुर, २० माघ । नेसं ७२२ मा रणजीत मल्लको पालादेखि हरेक वर्षको पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने माधवनारायण मेला आजदेखि सम्पन्न भएको छ । साँखुको शालिनदी जस्तै हनुमानघाटको त्रिवेणीधाममा लाग्ने माधवनारायण मेलामा यसवर्ष ११ महिलाले व्रत बसेका… बाँकी अंश »

आजदेखि प्रसिद्ध गढीमाई मेलामा बलि दिन सुरु

बरियारपुर -बारा, १२ मङ्सिर । एसियामै सबैभन्दा बढी बलि दिइने शक्ति पीठका रुपमा विख्यात गढीमाई मेलामा आज बिहानैदेखि रा“गा बलि दिने कार्य सुरु गरिएको छ । ऐतिहासिक र धार्मिक शक्तिपीठ गढीमाई मन्दिरका मूल पूजारी मङ्गल चौधरीले धार्मिक तथा धामी दुखा… बाँकी अंश »

सार्क हस्तकला प्रदर्शनी तथा व्यापार मेला सुरु

काठमाडौँ, ४ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन-र्सार्क) हस्तकला पर््रदर्शनी तथा बार्‍ह्राँै हस्तकला व्यापार मेला आजबाट पर््रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । र्सार्क क्षेत्रमा हस्तकला विकासको लागिसमेत उपयोगी हुने विश्वासका साथ १८औँ शिखर सम्मेलनको पर्ूव सध्यामा पाँच दिने मेला… बाँकी अंश »

राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पुर्ण तयारी पूरा

पोखरा, ३ मङ्सिर । नेपाल उद्योग वाणिज्य सङ्घ र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलिदेखि १४ गतेसम्म पोखरा पर््रदर्शनी केन्द्र नयाँ बजारमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पर्ूण्ा तयारी पूरा भएको छ ।”लगानीको सर्म्वर्द्धन,उद्योग व्यवसायको पर््रवर्द्धन” भन्ने मूल नाराका साथ… बाँकी अंश »

पुष्प व्यापार मेला सुरु

पोखरा, १ मङ्सिर । फ्लोरीकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा आजदेखि पोखरा सभागृहमा तेस्रो क्षेत्रीय गोदावरी पर््रदर्शनी एवम् पुष्प व्यापार मेला सुरु भएको छ । मेलामा ३०० प्रजातिका फूलका बिरुवा पर््रदर्शनीमा राखिएका छन् । उक्त मेलामा पश्चिमाञ्चल क्षेत्रका नर्सरी व्यवसायीहरुद्वारा हर्ुकाई… बाँकी अंश »

पुस ११ देखि ऐतिहासिक जाजरकोट महोत्सव हुने

जाजरकोट, २५ कात्तिक । आगामी पुस ११ देखि १७ गतेसम्म जाजरकोटमा पहिलो पटक महोत्सव आयोजना हुने भएको छ । स्थानीय उत्पादन र सांस्कृतिक चिनारीको आदानप्रदान गरी जिल्लामा व्यावसायिक व्यापारीकरण र पर्यटन पर््रवर्द्धनमा सहयोग पुर्‍याउन महोत्सव आयोजना गर्न लागिएको हो ।… बाँकी अंश »

बल्थलीमा एकादशी मेला

बनेपा, १७ कात्तिक । हरिबोधिनी एकादशीको अवसरमा आज काभ्रेपलाञ्चोक जिल्लाको बल्थलीमा एकादशी मेला लागेको छ । बल्थली गाविस वडा नं ५ स्थित लडकेश्वर मन्दिरको दर्शन तथा पूजाआजा गर्न दर्शनार्थीको ठूलो भीड लागेको जिल्लाका अग्रज पत्रकार महेश पौडेलले जानकारी दिनुभयो ।… बाँकी अंश »

सगरमाथा महोत्सवमा अस्टि्रच चरा हेर्नेको भिड

गोलबजार -सिरहा), २८ चैत ।चैत २४ गतेदेखि लहानमा आयोजना गरिएको सगरमाथा महोत्सवमा अवलोकनका लागि राखिएको अस्टि्रच चरा सबैको आकर्षाको केन्द्र बनेको छ । इटहरीका व्यापारीले दुई वटा अस्टि्रच चरा ल्याएर महोत्सवमा राखेको र अवलोकन गर्ने दर्शकसँग रु २० लिने गरेका… बाँकी अंश »