expenditures

विकासे मन्त्रालयको खर्च १६ प्रतिशत

काठमाडौ,१ फागुन । चालू आर्थिक वर्षको सात महिनामा सबैजसो विकासे मन्त्रालयको पुँजीगत खर्च १६ प्रतिशतभन्दा मुनि देखिएको छ । सात महिनाको अवधिमा कुल पुँजीगत खर्च १६ प्रतिशतको हाराहारीमा देखिए पनि विकासे मन्त्रालयले भने उलेख्य उपलब्धि हासिल गर्न नसकेको देखिएको हो… बाँकी अंश »

बाजुरामा खाद्यान्नभन्दा तीनगुणा मदिरामा खर्च

बाजुरा, ३० पुस । बाजुरा जिल्लाले बर्सेनि मदिरामा मात्र करिब रु १६ करोड खर्च गर्ने गरेको छ । मदिरामा हुने यो खर्च दैनिक प्रयोग गर्ने खाद्यान्नमा हुने भन्दा तीनगुणा बढी हो । नेपाल खाद्य संस्थान बाजुराका बिक्री केन्द्रमा आउने चामलको… बाँकी अंश »

एक केजी नुन लिन हजारौँ खर्च,

जाजरकोट, २३ पुस । साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मङ्गलबार वितरण गरेको छ । अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ । जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय कार्यालय काठमाडौँबाटै तातोपानी… बाँकी अंश »

सार्क सम्मेलनको सुरक्षा खर्च मात्रै एक अर्ब

खबरडेक्स,४ मंसिर । आउँदो मंसिर १० र ११ गते काठमाडौंमा हुने अठारौं सार्क शिखर सम्मेलनको सुरक्षा व्यवस्थापनमा मात्रै करिब एक अर्ब रुपैयाँ खर्च हुने भएको छ । सुरक्षा व्यवस्थापनको जिम्मा पाएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय… बाँकी अंश »

मन्त्री सचिवालयमा मात्रै मासिक ५६ लाख खर्च

खबरडेक्स २ मंसिर । प्रधानमन्त्रीसहितका सरकारका २४ मन्त्री र उनीहरुको सचिवालयको कर्मचारीको तलब, भत्तालगायको सुविधानमा मासिक करिक ५६ लाख रुपैयाँ खर्च हुने गरेको छ । प्रधानमन्त्रीबाहेक २३ मन्त्रीले सबै सुविधा प्रयोग गर्दै आएका छन् । प्रधानमन्त्रीसहति २४ जना मन्त्रीको स्वकीय… बाँकी अंश »

कावासोती नगरपालिकाको ११ करोडको आय व्यय पारित

परासी, ३२ असार । नवलपरासीको कावासोती नगरपालिकाको मङ्गलबार सम्पन्न नगरपरिषद्ले आगामी आर्थिक वर्ष२०७१/७२ का लागि करिब ११ करोडको बजेट पारित गरेको छ । जसअर्न्तर्गत चालुतर्फसाढे चार करोड र पुँजीगततर्फसाढे छ करोड गरी करिब ११ करोडको बराबरको अनुमानित आय व्यय बजेट… बाँकी अंश »