ex-crownprince

पारस आज आउने

काठमाडौ, १९ चैत्र । पूर्वयुवराज पारस शाह बिहीबार दिउँसो नेपाल आउने भएका छन् । लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस मंगलबार थाइल्यान्डको जेलबाट छुटेका थिए । उनी बिहीबार थाई एयरवेजको नियमित उडानबाट काठमाडौं आउनेछन् । -स्रोत कान्तिपुर