environment

लगानीको वातावरण बनिरहेको छ, आत्मविश्वासका साथ काम गर्नोस्

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीको वातावरण बनिरहेको बताउनुभएको छ । उद्योग वाणिज्य दिवस–२०७१ को अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, सदस्य र उद्यमी व्यापारीहरुको सम्मानमा प्रधानमन्त्री निवासमा आज बिहान आयोजित चियापान कार्यक्रममा उहाँले गानीको बातावरण बनिरहेकाले… बाँकी अंश »

प्लास्टिक रोक्ने अभियानमा हचुवामा खर्च

काठमाडौ, २५ गते । प्लास्टिक प्रयोग रोक्ने अभियानका नाममा वातावरण विभागले हचुवाका भरमा रकम खर्च गरिरहेको पाइएको छ । वातावरण संरक्षण कोषबाट प्राप्त ५१ लाख रूपैयाँ विभागले लापरबाही ढंगले खर्च गरिरहेको हो । संसद्को वातावरण संरक्षण समितिले गत भदौ ९… बाँकी अंश »

‘प्लाष्टिकमुक्त क्षेत्र’ विरुद्धको रिटमा अन्तरिम आदेश भएन

काठमाडौँ, २५ चैत । काठमाडौँ उपत्यकालाई ‘प्लाष्टिकमुक्त क्षेत्र’ बनाउन सरकारले गरेको निर्णयविरुद्ध दायर रिट निवेदनमा आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय सुशीला कार्की र गोपाल पराजुलीको संयुक्त इजलासले स्वच्छ वातावरणमा बाँच्न पाउने हक हरेक… बाँकी अंश »

निजीलाई नै दिने फोहोर व्यवस्थापनको जिम्मा

काठमाडौ,१९ चैत्र । स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको निर्देशनमा काठमाडौं महानगरपालिकाले बिनाटेन्डर फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ । महानगरका एक अधिकारीका अनुसार, २० औं नगरपरिषद्को निर्णय उल्ट्याएर महानगरमा दर्ता नै नभएका संघसंस्थालाई बिनाटेन्डर फोहोर उठाउने जिम्मेवारी दिन… बाँकी अंश »

चैत २८ गते सुन्दरीजलदेखि चोरभारसम्म वाग्मतीको मानवसाङ्लो

काठमाडौँ, १३ चैत । वाग्मती नदीमा फोहर फाल्न नदिनका लागि सुन्दरीजलदेखि चोरभारसम्मका क्षेत्रमा एकै दिन लाखौँ जनसमुदायले मानवसाङ्लो तयार गर्ने भएका छन् । वाग्मती सफाइ अभियानको एक सयौँ हप्ताका दिन लाखौँ जनसमुदायले वाग्मती नदीको दायाँबायाँ किनारामा उपस्थित भई अब आइन्दा… बाँकी अंश »

प्लास्टिक झोला प्रतिबन्धको जनचेतनामा विद्यार्थी परिचालन गरिने

काठमाडौँ, १२ चैत । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा प्लास्टिक झोला प्रतिबन्ध लगाउनका लागि सरकारी र निजी विद्यालयका विद्यार्थीलाई जनचेतना जगाउने काममा परिचालन गर्नेभएको छ । व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिको गत भदौ ९ गतेको बैठकले आवश्यक नीति… बाँकी अंश »

प्लास्टिक झोलामाथिको प्रतिबन्ध कडाइ साथ लागू गर

काठमाडौँ, १० चैत । सरकारले २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा लागू गर्न लागेको प्लास्टिक झोलामाथिको प्रतिबन्धका लागि सरोकारवाला मन्त्रालयबीच समन्वय गरी कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा सभासद्हरुले जोड दिनुभएको छ । संसद्को वातावरण संरक्षण समितिको आजको बैठकमा सभासद्हरुले यस विषयमा… बाँकी अंश »

प्लास्टिकको झोला उत्पादनलाई विकल्प दिनुपर्ने

काठमाडौँ, ५ चैत । सरकारले आगामी बैशाखबाट प्लास्टिकको झोला उत्पादन बन्द गर्ने भनि गरेको निर्णय हचुवाको भरमा उद्योगीहरुलाई विकल्प नदिई गरिएको भन्दै नेपाल प्लास्टिक उत्पादक सङ्घले आपत्ति जनाएको छ । सङ्घले आज यहाँ गरेको पत्रकार सम्मेलनमा प्लास्टिक उत्पादक सङ्घका अध्यक्ष… बाँकी अंश »

आजबाट राजधानीको फोहोर उठाउन सुरु

काठमाडौँ, २ चैत । काठमाडौँ महानगरपालिका र कर्मचारीबीचको सहमतिपछि विगत केहीदेखि अवरुद्ध भएको काठमाडौँ उपत्यकाको फोहोर सङ्कलन कार्य आज बिहानदेखि पुनः सञ्चालन भएको छ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले तत्काल समस्याको समाधान गर्न मन्त्रालयका… बाँकी अंश »

बागमती सफाइ शतसप्ताहमा नदीकिनारमा मानव माखेसाङ्लो

काठमाडौँ, २६ फागुन । आगामी चैत २८ गते काठमाडौँको सुन्दरीजलदेखि चोभारसम्म दायाँबायाँ मानव माखेसाङ्लो कार्यक्रमको आयोजना गरी बागमती सफाइ शतसप्ताह मनाइने भएको छ । विस २०७० चैत ५ देखि प्रारम्भ गरिएको बागमती सफाइले एकसय हप्ता पार गर्न लागेकाले सो अभियानलाई… बाँकी अंश »