entertainment

सहर पस्नुअघि…

धादिङ, १ फागुन । कोपिला तामाङ । उमेर १६ । पढ्न जाने त परैको कुरा । दिनरात घरमा घोटिँदा पनि सुख छैन । बुबा रक्सीले रातदिन मातेर घर आउने, यता सौतेनी आमाको सधंैको कचकच । यो कचकचले बिहीबार दिउँसो धादिङको… बाँकी अंश »

त्रिशूलीमा सुनैको दरबार…

त्रिशूली (नुवाकोट),१ फागुन । नाचगान र प्रहसनको यस्तो भव्य कन्सर्ट नभएको धेरै भएको थियो । आँत हरर भएका नुवाकोटका पारखीहरूले यस पालि मजाले तिर्सना मेट्न पाए । नजिकै त्रिशूली पावर हाउस, दायाँबायाँ बजार, अनि त्रिशूलीको कलकल । पारि नुवाकोटको हरियो… बाँकी अंश »

सुन्तली आजदेखि मुलुकभर

काठमाडौ, १ फागुन । चार महिनाअघि नै दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमार्फत वल्र्ड प्रिमियर भइसकेको नेपाली फिल्म ‘सुन्तली’ को शुक्रबारे रिलिजको पूर्वसन्ध्यामा नेपाल प्रिमियर गरिएको छ । भाष्कर ढुंगाना निर्देशित फिल्म शुक्रबारदेखि देशभर लाग्दै छ । फिल्मको मुख्य भूमिकामा अभिनय… बाँकी अंश »

नेपाली जोक्स एप्स मोबायलमा राखी मज्जाले हाँस्नुहोस

खबरडेस्क १९ असार अब आफ्नो मोबायलमा नेपाली जोक्स एप्स राखी आफ्नो जीवनलाई मनोरञ्जन दिनुहोस बिस्तृत जानकारी र एप्स डाउनलोड गर्न तलको फोटोमा किल्क गर्नु ल

इन्द्रकि अप्सरा हु – पार्वती राई – नृत्याङ्गना

नरेन्द्र रौले खवरडेस्क, १२ पुस । नृत्याङ्गना पार्वती राई, २२ लाई पुर्व जन्ममा भगवान इन्द्रको दरबारमा नाच्ने अप्सरा हुकि जस्तो लाग्छ रे π उनको जीवनबाट ना“च झिक्ने हो भने सिंगो जीवन अपूरो भईदिन्छ । ‘नाच्न छोडेको दिन म यो संसार नै… बाँकी अंश »