enterpreneurship

व्यवसाय गरी आत्मनिर्भर बन्दै एकल महिला

काठमाडौँ, १९ माघ । गुल्मीकी ६० वर्षीया शान्ति थापा एकल महिला (विधुवा)ले अनामनगरमा तरकारी बेचेर आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । दस वर्षपहिले नै युद्धकालमा श्रीमान्को मृत्यु भएपछि त्यही तरकारी व्यवसाय गरेर उहाँले तीन सन्तानलाई लालन–पालन गर्नुभएको छ । त्यसैगरी… बाँकी अंश »

कारागारमै उद्यमशीलताको विकास

बागलुङ, २८ वैशाख । कारागार सुधारगृह मात्रै नभएर उद्यमशील बन्ने थलो पनि हो भन्ने उदाहरण बागलुङ कारागारका बन्दीहरूले दिएका छन् । उनीहरूले कारागारभित्रै उत्पादनशील काम गरेर समय बिताउन थालेका छन् । कारागारमा र्व्यर्थै बितेर जाने समयलाई उद्यमशीलतामा प्रयोग गर्ने राम्रो… बाँकी अंश »