enterpreneur

निकासको गुहार माग्दै उद्योगी

मोरङ ९पथरी०, १२ चैत । मोरङ र सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगको प्रदूषणले सर्वसाधारणले सास्ती पाउँदै आएका छन् । बायुमण्डलीय समस्याका कारण एकातर्फ प्रदूषण बढ्दै छ भने अर्कोतर्फ पानीको निकास नपाउँदा औद्योगिक क्षेत्रका सडक दुर्गन्धित बन्दै गएका छन् । उद्योगले… बाँकी अंश »

मुक्त कमैया महिला व्यवसायी बन्दै

भीमदत्तनगर, १८ माघ । कञ्चनपुरको दैजी गाविस–३ धरमपुरकी सुनिता चौधरीले गत वर्ष असोजदेखि च्याउ उत्पादनमा समय खर्चिंदै आएकी छिन् । थौरै लगानी तथा कम मेहनतले राम्रो आयआर्जन गर्न सकिने देखेपछि चौधरी च्याउखेतीमा समर्पित भएकी हुन् । यसअघि उहाँको पूरै समय… बाँकी अंश »

प्रधानमन्त्री कोइरालाद्वारा लगानीका लागि आग्रह

काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री सुशील कोइरालाले उद्यमीहरुलाई नेपालमा लगानीको निम्ति आग्रह गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा र्सार्क चेर्म्बर्स अफ कमर्स एन्ड इन्डष्ट्रिजका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “नेपालमा लगानी अनुकूल वातावरण बनेको छ तपाईंहरु निर्धक्क भएर… बाँकी अंश »