energy

पाँचथरमा तल्लो हेवाखोला जलविद्युत् परियोजनाको काम सुरु

पाँचथर, २० माघ । पाँचथरको फिदिम–४ र ५ मा निर्माणाधिन तल्लो हेवाखोला जलविद्युत् परियोजनाको काम सुरु भएको छ । अढाई वर्षमा सम्पन्न गर्ने परियोजनाको अहिले सुरुङ निर्माण तथा नाली कटिङको काम भइरहेको परियोजना सञ्चालक दीपेन्द्र आङवोले बताउनुभयो । आयोजनाबाट अहिले… बाँकी अंश »

बायोग्यास निर्माणलाई अभियानका रुपमा अगाडि बढाइने

काठमाडौँ, १८ माघ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विश्व बैैंकको सहयोगमा ठूलोे क्षमताका बायोग्यास प्लान्टको प्रवद्र्धन कार्यक्रमलाई मुलुकभर सञ्चालन गर्ने भएको छ । नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्र्तगत व्यावसायिक र नगरक्षेत्रका जैविक फोहोरको प्रयोग गरी ठूलोे क्षमताका बायोग्यास प्लान्टबाट ग्यास निकाल्ने… बाँकी अंश »

ग्यासको हाहाकार समाप्त हुदै

काठमाडौँ,१२ माघ । सधैँ ग्यास आयो भन्दै ग्यास विक्रेताको पसलमा जाने सर्वसाधारण आज भने ग्यासका खाली सिलिन्डर बोकेर टेकुस्थित नेसनल टे«ेडिङको कार्यालयमा लामबद्ध थिए । बिहान सबेरैदेखि लाइनमा बसेका उनीहरुले ११ बजे रित्ता सिलिन्डर कार्यालयमै छोडेर भरिएका ग्यास सिलिन्डर बोकी… बाँकी अंश »

माथिल्लो तामाकोसीको निर्माण ७२ प्रतिशत पूरा

चरिकोट, ९ माघ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण करिब ७२ प्रतिशत पूरा भएको छ ।bविभिन्न चार चरणबाट निर्माण सुरु गरिएको आयोजनाको कार्य प्रगति प्रतिवेदनअनुसार ७२ प्रतिशत निर्माण पूरा भएको हो । मासिक… बाँकी अंश »

मुलुकभर ग्यास हाहाकार

काठमाडौ,२२ पुस । मुलुकभर खाना पकाउने ग्यासको हाहाकार भए पनि सरकारले नियमन गर्न नसक्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । केही समयअघि भारतको बरौनीबाट ग्यास कम भित्रिएको र जाडोमा माग बढेको मौका छोपी व्यवसायीले कालोबजारी सुरु गरेपछि बजारमा चरम अभाव… बाँकी अंश »

अब आलुबाट पनि बिजुली

खबरडेक्स,२ पाैष । बत्ती बाल्नका लागि बिजुली नभएर आलु प्रयोग गर्न सकिन्छ भनेको सुन्दा तपाईं पत्याउनुहुन्छ ? पक्कै पत्याउन गह्रो हुन्छ र यो सुन्दा जो कोही पनि अचम्ममा पर्न सक्छन् । तर यो पत्याउनै गाह्रो हुने कुरा सम्भव भएको छ… बाँकी अंश »

गुइँठोको प्रयोग बढयो

पथरी, २३ मङ्सिर । खाना पकाउने दाउराको अभाव भएपछि मोरङको ग्रामीण क्षेत्रमा गुइँठोको प्रयोग बढेको छ । पर्ूर्वी मोरङको कर्सिया, सिसवानी बढहरा, राजघाट, हसन्दह, अमरदह, बाउनी, हरैचा, झोराहाट, कसेनी, नोचा, बविया विर्ता, शन्ािश्चरेलगायतका गाविस तथा वडामा गुइँठोको प्रयोग बढेको हो… बाँकी अंश »

अरुण तेस्रो जलविधुत आयोजनाको पिडिएमा आज हस्ताक्षर हुने

काठमाडौँ, ९ मङ्सिर । नेपाल र भारतीय पर््रवर्द्धक सतलज जलविद्युत्् निगमबीच ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता -पिडिए)मा मङ्गलबार हस्ताक्षर हुने भएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद्को बैठकले र्सार्कको १८ औँ शिखर सम्मेलनका क्रममा भारतीय… बाँकी अंश »

बिजुली बलेपछि जङ्गल पनि मासिन छाडयो

बेनी -म्याग्दी, ८ मङ्सिर । एक वर्षघि सम्म सल्लाको दियालो र टुकी बालेर जीवन गुजारा गर्दै आएका जिल्लाका बरञ्जा, कुहू र देवीस्थानका र्सवसाधारण यतिबेला सुखको जीवन गुजारिरहेका छन् । सल्लाको दियालो बालेर रात काट्दै आएका गाउँलेका लागि बिजुलीको उज्यालो बरदान… बाँकी अंश »

दरमखोलामा जेठभित्रै साढे २ मेगावाट विद्युत् उत्पादन

बलेवा -बागलुङ०, ३० कात्तिक । जिल्लाको दरमखोलामा निर्माणाधीन साढे दर्ुइ मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजनाको निर्माणलाई तीव्र पारिएको छ । गैरआवासीय नेपाली र स्थानीयको लगानीमा निर्माणाधीन उक्त आयोजनाबाट आगामी जेठ महिनाभित्र बत्ती बाल्ने योजनाका साथ काम तीव्र पारिएको सयपत्री हाइड्रोपावर… बाँकी अंश »