energy

नेपाल आयल निगमको भण्डारण क्षमता कम भयो

विराटनगर (बरगाछी), १ चैत । नेपाल आयल निगमका डिपोहरुको पेट्रोलियम पदार्थ भण्डारणको क्षमता समयअनुसार नबढाउदा व्यवसायी र आयल निगममा सबैले झमेला खेप्नु परिरहेको व्यवसायीहरुले गुनासो गरेका छन् । पेट्रोलियम डिलर्स एसोसिएसन कोसी विराटनगरको १३औँ साधारणसभामा आज व्यवसायीले आयल निगम पूर्वाञ्चल… बाँकी अंश »

ग्यासको सहज आपूर्ति गर्न विभिन्न निकायलाई संसदीय समितिको निर्देशन

काठमाडौँ, १७ फागुन । संविधानसभा÷व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले लिक्विड पेट्रोलियम (एलपी) ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउन सरकारका विभिन्न निकायलाई कडा निर्देशन दिएको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज भएको बैठकले ग्यास आपूर्तिका लागि सिलिन्डर… बाँकी अंश »

बन्द भएको विद्युत् गृहमा उत्पादन सुरु

परासी, १३ फागुन । गत जेठ महिनादेखि बन्द भएको नवलपरासीको एक मात्र विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन सुरु भएको छ । विद्युत् गृहमा ३ नम्बर युनिट मर्मत गरी उत्पादन सुरु भएको गृहका इन्जिनियर पवनकुमार गुप्ताले जानकारी दिनुभयो । गृहमा रहेका… बाँकी अंश »

फागुनबाट ३० हजार मेट्रिक टन ग्यास आउँछ

विराटनगर (बरगाछी), १० फागुन । फागुन महिनाबाट ग्यास जनताले सहजरुपमा पाउने वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले नेपालको मागभन्दा सात हजार ५०० मेट्रिक टन बढी ३० हजार मेट्रिक टन… बाँकी अंश »

अभाव उस्तै छ खाना पकाउने ग्यासको

काठमाडौँ, ८ फागुन । दुई महिनायता देखिएको खाना पकाउने ग्यासको चरम अभाव अझै उत्तिकै हुँदा सर्वसाधारण मर्कामा परेका छन् । फाट्टफुट्ट बजारमा ग्यास पाउने गरे पनि प्रचलित मूल्यभन्दा बढी तिर्नु यतिखेर सर्वसाधारणको बाध्यता बनेको छ । बजारमा ग्यासको चरम अभाव… बाँकी अंश »

बायोग्यास जडानपछि दाउरा बचत

म्याग्दी, ७ फागुन । जिल्ला कारागारमा बायोग्यास जडान गरिएपछि दाउराको खपतमा बचत भएको छ । शौचालय र भान्छा कोठाको फोहर प्रशोधन र प्रयोग गरेर बायोग्यास उत्पादनका लागि कारागार व्यवस्थापन विभागको रु साढे दुई लाख लगानीमा गत वर्ष बायोग्यास कारखाना निर्माण… बाँकी अंश »

हीरारत्न जलविद्युत् आयोजनाप्रति स्थानीयको आपत्ति

नुवाकोट, ५ फागुन । नुवाकोटमा निर्माण गर्न लागिएको ५ मेगावाट क्षमताको हीरारत्न जलविद्युत् आयोजनाप्रति स्थानियले आपत्ति जनाएका छन् । जिल्लाको शिखरबेँसी गाविस–३ कुतुङ दोभानमा बाँध तथा समुन्द्रटार गाविस–३ गर्तिरमा विद्युत् गृह बनाउन लागिएको हीरारत्न जलविद्युत् आयोजनाको स्थानीयवासीले आपत्ति जनाएका हुन्… बाँकी अंश »

खाना पकाउन छैन, ग्यास सवारीमा

काठमाडौ, ४ फाल्गुन । पर्याप्त आपूर्ति भए पनि बजारमा ग्यास अभावको हटाउन नसकेको सरकारलाई व्यवस्थापिका संसद, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले एउटा कारण देखाइदिएको छ। आइतबारको बैठकमा समितिले यस्तो अभावको एक प्रमुख कारण सवारी साधनमा भइरहेको ग्यासको प्रयोग भनेको… बाँकी अंश »

बायोग्यासपछि दाउराको खपतमा बचत

म्याग्दी, २९ माघ । जिल्ला कारागार म्याग्दीमा बायोग्यास जडान गरेपछि दाउराको खपतमा बचत भएको छ ।शौचालय र भान्छाकोठाको फोहरलाई प्रशोधन र प्रयोग गरेर बायोग्यास उत्पादन गर्न कारागार व्यवस्थापन विभागले रु दुई लाख ५० हजार लगानीमा गत वर्ष बायोग्यास निर्माण गरेको… बाँकी अंश »

५५ मेगावाट क्षमताको मध्य त्रिशूली निर्माण हुने

नुवाकोट, २५ माघ । नुवाकोटको तुप्चेमा ५५ मेगावाट क्षमताको ‘मध्य त्रिशूली गङ्गा नदी जलविद्युत् आयोजना’ निर्माण गरिने भएको छ । पर्फेक्ट इनर्जी डेभलमेन्ट प्रालि काठमाडाँै प्रस्तावक रहेको सो आयोजना चार वर्षभित्र पूरा गर्ने लक्ष्य छ । आयोजनको लागत रु १०… बाँकी अंश »