election

संविधान निर्माण अन्तिम प्रक्रियामा

विराटनगर, बैशाख ६ गते । वन भुसंरक्षण मन्त्री महेश आचार्यले संविधान निर्माणको अन्तिम प्रक्रियामा रहेको बताउनु भएको छ । विराटनगरमा शनिबार लायन्स क्लव अफ अन्तराष्ट्रिय ‘३२५ ए वान’ को तेस्रो अधिवेशन उद्घाटनपछि शुभकामना मन्तव्य दिनुहुँदै मन्त्री आचार्यले यस्तो बताउनु भएको… बाँकी अंश »

संविधानका लागि नेविसंघको दबाब

काठमाडौँ, वैशाख ६ गते । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४५ औं वर्ष प्रवेशका अवसरमा आज यहाँ साइकल ¥यालीको आयोजना गरी संविधान र विकासका लागि दबाब दिएको छ । स्थानीय भृकृटीमण्डपबाट सुरु भएको सो ¥यालीको उद्घाटन… बाँकी अंश »

बागलुङमा काँग्रेसका खड्का विजयी

बागलुङ, चैत ३० गते । बागलुङ क्षेत्र नम्बर एकमा सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका चम्पादेवी खड्का विजयी हुनुभएको छ । खड्का निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मनकुमारी केसी भन्दा २ हजार ८६ मतको अन्तरमा विजयी हुनुभएको हो । कांग्रेसका खड्काले १७… बाँकी अंश »

नयाँ वर्ष संविधान प्राप्तिको वर्ष हुने

भक्तपुर, २९ चैत । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ वर्ष २०७२ साल नयाँ संविधान प्राप्तिको वर्ष हुने बताउनुभएको छ । नेकपा (एमाले) महामञ्जुश्री नगरकोट नगर कमिटी भक्तपुरले यहाँ आयोजना गरेको नयाँ वर्षको चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको आगमनसँगै… बाँकी अंश »

अब बस्ने संविधानसभा बैठकले मार्गप्रशस्त गर्छ

काठमाडौँ, २९ चैत । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब बस्ने संविधानसभा बैठकले संविधान लेखनको मागप्रशस्त गर्ने बताउनुुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ४९औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उहाँले सहमति वा… बाँकी अंश »

सबै मिल्नुस्, जति सक्दो छिटो मिल्नुस्

काठमाडौँ, २७ चैत । राष्ट्रपति डा रामवरण यादवले सबैलाई मिलेर छिटो संविधान लेखनको कामलाई पूरा गर्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति निवासमा भएको भेटवार्तामा उहाँले जति सक्दो छिटो सहमति… बाँकी अंश »

सत्तापक्ष संघीयता थाती राखेर अघि बढ्ने

काठमाडौ, चैत २२ गते । सत्तापक्षले संविधानको मुख्य विवाद बन्दै आएको संघीयतालाई सहमतिमा पछि टुंग्याउने गरी अन्य विषयहरू प्रक्रियाबाटै अघि बढ्ने निर्णय लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारूढ दलको बैठकले एमाओवादीसहित विपक्षी मोर्चा तत्काल वार्तामा नआउने… बाँकी अंश »

फेरि नहोस् ऐतिहासिक धोका

१९ चैत्र । नेपालको संविधान निर्माणको प्रक्रिया फेरि अवरुद्ध भएको छ । प्रक्रिया या सहमति जे भए पनि वर्षा अगाडि संविधान बन्ने लक्षण छैन । अझ यथार्थ के छ भने संविधान निर्माणको सबै गतिविधिमा पूर्णविराम लागेको छ । सभाध्यक्ष नेम्बाङ… बाँकी अंश »

अविलम्ब वार्तामा बस्न प्रमुख दललाई सभाध्यक्षको आग्रह

काठमाडौँ, १७ चैत । सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा सहमतिका लागि अविलम्ब वार्तामा बस्न प्रमुख दलका नेतालाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको ६० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले… बाँकी अंश »

चैत २३ गते संविधानसभा बैठक

काठमाडाँै, १६ चैत । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक यही चैत २३ गते सोमबार दिउँसो १ बजेका लागि तोक्नुभएको छ । संविधानसभा सचिवालयले आज साँझ एक सूचना जारी गरी गत माघ २९ गते बसेको बैठकबाट अर्को सूचना नभएसम्मका लागि… बाँकी अंश »