economics

एउटै वडाबाट दुई करोडको तरकारी बिक्री

दैलेख,११ वैशाख । नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक रु आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन्… बाँकी अंश »

ज्येष्ठ नागरिकको लागि रु दुई लाख दान सङ्कलन

म्याग्दी, वैशाख ९ गते । म्याग्दीको गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिकका लागि एकै दिन रु दुई लाख बढी दान सङ्कलन भएको छ । अक्षय तृतीयाको अवसरमा विभिन्न व्यक्तिबाट तुलादान, मुठिदान र अक्षयकोषमा रकम जम्मा गरी रु दुई लाख २० हजार ५६४… बाँकी अंश »

प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने

काठमाडौँ, ११ वैशाख । उपप्रधानमन्त्री वामदेव गौतमले प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित बजेट पूर्वाधारसम्बन्धी उच्चस्तरीय गोष्ठीमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री गौतमले राष्ट्रको समग्र विकासका लागि प्राथमिकता छुट्याएर स्पष्ट पूर्वाधार योजना… बाँकी अंश »

आजदेखि कर्णालीको प्रत्यक्षसम्बन्ध काठमाडौँसँग

जुम्ला, वैशाख ११ गते । आज अर्थात लोकतन्त्र दिवसको दिनबाटै कर्णालीले स्थलमार्गबाट पनि काठमाडौँसँग प्रत्यक्ष सम्बन्ध जोडेको छ । स्थलमार्गबाट नै काठमाडौँसँग विधिवत् सम्बन्ध जोड्न आज बिहानै आयोजित कार्यक्रममा सो सेवाको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले शुभारम्भ गर्नुभयो ।… बाँकी अंश »

लमजुङमा निर्माणाधीन तीन जविआ बन्द

बेसीशहर, वैशाख ९ गते । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले शेयर र रोजगारी लगायतका माग राखी पूर्वी लमजुङमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजना बन्द गराएका छन् । आयोजना आसपासका सात गाविसका प्रतिनिधि सम्मिलित दोर्दी खोला सरोकार समितिले आफ्ना मागको सुनुवाइ नभएको… बाँकी अंश »

सडक विस्तार एवं नाली निर्माण कार्य तीव्र

नेपालगञ्ज, वैशाख ९ गते । नेपालगञ्ज नगर क्षेत्रलाई बर्षामा हुने डुबानबाट जोगाउन सडक विस्तार एवं नाली निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । बर्षाको मौसममा नगरका विभिन्न भागमा जम्ने गरेको पानीको सहज निकासका लागि बाहिरी क्षेत्रको ढल तथा नाला निर्माण… बाँकी अंश »

नेपाली सेनाले लघुवित्त कार्यक्रममा ४० अर्ब लगानी गर्ने

खैरेनीटार, तनहुँ, वैशाख ९ गते । नेपाली सेनाले पूर्व सैनिकका लागि लघुवित्त कार्यक्रम अन्तर्गत रु. ४० अर्ब लगानी गर्ने जनाएको छ । प्रधान सेनापति गौरव शम्सेर जबराद्वारा उद्घाटन गरिएको तनहुँको खैरेनीटारमा मङ्गलबार आयोजित पश्चिमाञ्चलका भूतपूर्व सैनिक सम्मेलनमा उक्त जानकारी दिइएको… बाँकी अंश »

आम्दानीको स्रोतः काफल

तुलसीपुर (दाङ), वैशाख ७ गते । बढ्दो गर्मीसँगै तुलसीपुर बजारमा यतिखेर काफल बिक्री गरेर महिलाले आम्दनी गर्दै आएका छन् । विशेष गरेर तुलसीपुर नगरपालिका–७ का गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गरिन्छ । काफल… बाँकी अंश »

सामसुङ एक्स्पोमा रु ११ करोड ५० लाखभन्दा बढीको कारोबार

काठमाडौँ, ६ वैशाख । सिटिसी मलमा जारी सामसुङ मोबाइल एक्स्पोले नवौँ दिन आइपुग्दा रु ११ करोड ५० लाखभन्दा बढीको कारोबार गरेको छ । सिटिसी मोबाइल बजार प्रालिका अध्यक्ष सन्दिपमान श्रेष्ठले आमाको मुख हेर्ने दिन प्रदर्शनीमा रु आठ हजारभन्दा बढीको स्मार्टफोन… बाँकी अंश »

व्यापार मेलामा सात करोडको कारोबार

भक्तपुर वैशाख ६ गते । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्त रुपमा भक्तपुरको सल्लाघारीमा गत चैत २७ गतेदेखि आयोजना भएको औद्योगिक व्यापार मेलामा सात करोड रुपियाँको कारोबार भएको छ भने करिब तीन लाख सर्वसाधारणले मेला अवलोकन गरेका… बाँकी अंश »