earthquake

एकसय साठी वर्ष पुरानो नमुना घर अझै दुरुस्तै

गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजाराैँ घरलाई लडाए पनि भक्तपुरको दत्तात्रय नजिकै रहेको १६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ । भूकम्पको धक्काले नयाँ र पुराना घरलाई गल्र्यामगुर्लुम ढाले पनि सँगैको नमुना घर… बाँकी अंश »

भूकम्पको जोखिम पछिल्लो समयमा घट्दो

काठमाडौँ, १५ चैत । भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको काठमाडाँैंको जोखिम पछिल्लो समय घट्दो क्रममा रहेको सरोकारवालाहरुले बताएका छन् । सञ्चारमाध्यमले विशेष प्राथमिकता दिएकाले जनचेतनामा वृद्धि भई पूर्वतयारीमा राजधानीवासी सचेत रहेको पाइएको भन्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जिव थापाले भन्नुभयो,… बाँकी अंश »

जापानको उत्तरपूर्वीमा भूकम्प

टोकियो, ५ फागुन । उत्तरपूर्वी जापानमा मङ्गलबार एक शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्रमा गएको सो भूकम्पको ५.७ रेक्टर स्केलको मानप गरिएको जनाइएको छ । स्थानीय समयानुसार मङ्गलबार अपराह्न १३ः५० बजे भूकम्प गएको बताइएको छ । सो भूकम्पको… बाँकी अंश »

ताप्लेजुङमा भूकम्प गयो

काठमाडौँ, २० असार । ताप्लेजुङ जिल्लाको उत्तरपुर्बी भागमा आज बिहान ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ः४३ बजे कञ्चनजङ्गा हिमाल आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई भूकम्प गएको हो । रासस

जापानको टोकियोमा भूकम्प

खवरडेस्क ,२२ बैसाख । जापानको तोकियो र आसपासका छेत्रमा आज सोमबार बिहान ६ रेक्टरको भूकम्प जाँदा तेस ठाउको जनजीबन प्रभावित भएको छ राजधानी टोकियोदेखि करिब १ सय ६० किलोमिटर टाढा रहेको इजु प्रायद्विपलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानी भूगर्भ तथा… बाँकी अंश »

भूकम्पीय जोखिमका दृष्टिले काठमाडौं सबैभन्दा जोखिमपूर्ण

ललितपुर, २६ पुस । भूकम्पीय जोखिमका दृष्टिले काठमाडौं सहर सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको छ ।  विज्ञहरुका अनुसार भूकम्पीय जोखिम सूचीमा भने नेपाल विश्वमा ११ औं स्थानमा पर्दछ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट द्वारा १६औं भूकम्प सुरक्षा दिवसको सर्न्दर्भमा… बाँकी अंश »

नगरका घर मापदण्डविपरीत

दैलेख, ५ असोज । नारायण नगरपालिकाका सबै घर मापदण्डविपरीतका छन् ।भूकम्पले ठूलो क्षति नभएको भए पनि दैलेख मृत ज्वालामुखी अवशेषका रुपमा रहेको क्षेत्र भएकाले भूकम्पका विभिन्न  धक्का बेला बेलामा हुने गर्छन् । दैलेख केन्द्र भएरसमेत ससाना भूकम्पको धक्का बेला बेलामा… बाँकी अंश »

गलत डिजाइन गर्ने इन्जिनियरलाई अब कारबाही गरिने

काठमाडौँ, २ असोज । नयाँ बन्ने र्सार्वजनिक तथा निजी भवनलाई भूकम्पबाट सुरक्षित ढंगले निर्माण गर्न नेपालका २४ वटा नगरपालिकामा भवन निर्माण संहिता प्रभावकारी रुपमा लागू गरिने भएको छ । भवन निर्माण संहिता काठमाडौँ महानगरपालिका, व्यास, दमक, घोराही र भरतपुर नगरपालिकामा… बाँकी अंश »

भूकम्प न्यूनीकरण तथा प्रतिरक्षा कार्यक्रम सञ्चालन

ललितपुर, १५ भदौ । जापान अन्तर्रर्ााट्रय सहयोग नियोग -जाइका र ललितपुर उपमहानगरपालिकाले भूकम्पको अति जोखिम क्षेत्र मानिने नौवटा वडामा संयुक्तरुपमा भूकम्प जोखिम न्यूनीकरण तथा प्रतिरक्षा कार्यक्रम सञ्चालन गर्ने भएका छन् । भूकम्प जाँदा हुने सम्भावित क्षति कम गर्न र मानवीय… बाँकी अंश »