dublicate

जापानमा नक्कली चिकित्सा अध्ययनको नाममा महिला लागुपदार्थको प्रभावमा बलात्कृत भए

टोकियो, २१ माघ । जापानमा एक सयभन्दा बढी महिलालाई एक चिकित्सा अध्ययनमा भाग लिने विश्वासमा पारी लागुपदार्थ खुवाइ यौनजन्य आक्रमण गरेको भनी एक पुरुषलाई प्रहरीले पक्राउ गरेको जानकारी अनुसन्धानकर्ता तथा स्थानीय आमसञ्चारले मङ्गलबार दिएका छन् । सुतेको समयमा रक्तचाप मापन… बाँकी अंश »

किन गरे प्युठानका १२ शिक्षकको सामूहिक राजीनामा ?

प्युठान, १३ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत शिक्षकहरुको प्रमाणपत्र मागेपछि प्युठानका १२ जना शिक्षकले एकैपटक राजीनामा दिएका छन् । अख्तियारले असोजमा पत्र लेखी सबै शिक्षकको शैक्षिक प्रमाणपत्र, सुरुको नियुक्ति, हालको नियुक्ति, अध्ययन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, बढुवा प्रमाणपत्रलगायतका… बाँकी अंश »

नक्कली प्रहरी सक्कलीको नियन्त्रणमा

वीरगन्ज -पर्सा ५ असोज । नक्कली परिचयपत्र देखाई आफू प्रहरी भएको भन्दै र्सवस्ााधारणसँग रकम असुली गर्ने दर्ुइजना व्यक्तिलाई पर्सर्ाा्रहरीले आज पक्राउ गरेको छ । प्रहरी सेवाबाट बर्खास्त भएका रौतहट पिपरा गाविस वडा नं १ घर भएका सन्तोषकुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा… बाँकी अंश »

चोरीका मोटरसाइकल सक्कली बनाउने गिरोह पक्राउ

भीमदत्तनगर, १७ भदौ । प्रहरीले चोरीका मोटरसाइकल चोरी गर्ने र नम्बर प्लेट परिर्वतन गरी मोटरसाइकल चलाउने गिरोहका चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का प्रेम विष्ट, मोहित कोइली, आशिष रिजाल र अमित ओड रहेका छन्… बाँकी अंश »

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने पक्राउ

विराटनगर, १० भदौ । नक्कली सवारी चालक अनुमतिपत्र बनाउने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सिरहा विद्यानगर गाविस वडा नं ९ घर भई हाल विराटनगर-­ १३ बस्ने ३० वषर्ीय चन्नु भन्ने परवेश… बाँकी अंश »

नक्कली परीक्षार्थी पक्राउ

खलङ्गा -बैतडी, २२ साउन । बैतडीको वीरेन्द्र उच्च मावि, शाहीलेक परीक्षा केन्द्रबाट एसएलसी पूरक परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थी र एक शिक्षक पक्राउ परेका छन् । विणेश्वर मावि, न्वादेउका विद्यार्थी खड्क कुँवरको नाममा परीक्षा दिइरहेका सोही ठाउँका सुरेन्द्र बोहरालाई… बाँकी अंश »

बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, ३१ असार । लामो समयदेखि नेपाली राहदानी खरिद गर्ने कार्यमा संलग्न रहिआएका बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । साउदी अरबस्थित अल यामामा कम्पनीमा काम गर्न जान श्रम स्वीकृतिका लागि केएल इम्प्लोयमेन्टस् र्सर्भिस प्रालिलाई कामदारले बुझाएका १०० राहदानीमध्ये २५… बाँकी अंश »

मुक्त हलियाको तथ्याङ्क नक्कली भएको खुलासा

जाजरकोट, ११ असार । जाजरकोटमा उपलब्ध मुक्त हलियाको तथ्याङ्क नक्कली पाइएको छ । आर्थिक तथा सामाजिक स्तर प्रमाणीकरण गर्दा तथ्याङ्क नै नक्कली फेला परेको हो । मुक्त हलिया पुनः स्थापना तथा व्यवस्थापन जिल्ला स्तरीय समितिले घरधुरी र्सर्वेक्षणबाट वास्तविक मुक्त हलिया… बाँकी अंश »