drugs

मोरङमा लागुऔषधसहित दुई पक्राउ

विराटनगर, वैशाख २ गते । मोरङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ बस्ने १९ वर्षीय विष्णु सहनी र विराटनगर–१५ बस्ने २९ वर्षीय महेश पासवानलाई पक्रेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोसी राजमार्गअन्तर्गतको टङ्कीसिनुवारीमा मङ्गलबार अपराह्न… बाँकी अंश »

लागुऔषधसहित दुई युवती पक्राउ

विराटनगर, चैत २३ गते । लागुऔषधसहित दुई युवतीलाई प्रहरीले गएराति पक्राउ गरेको छ । धरान–११ बस्ने २५ वर्षीया नशा राई र मोरङको पथरी–शनिश्चरे–४ बस्ने २६ बर्षीया मुना नाम गरेकी युवतीलाई पक्राउ गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । भारतको… बाँकी अंश »

यसरी चिनौँ रसायन हालेर पकाएको फल

खबरडेस्क,१८ चैत । रसायन हालेर पकाएको फलफूलका कारण टाउको दुख्ने, रिंगाटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक दुबिधा हुने, Cerebrum भन्ने दिमागको भागमा पानी जम्ने र पक्षघात समेत हुने सम्भावना हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन (WHO) ले खाद्यान्न सम्बन्धि कुरामा… बाँकी अंश »

मारुती भ्यानमा ३२ किलो गाँजासहित तीन पक्राउ

विराटनगर, १० चैत । मारुती भ्यानमा ३२ किलो लागुपदार्थ गाँजा ल्याउँदै गरेको अवस्थामा मोरङमा आज बिहान प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धरान–१७ बस्ने २२ वर्षीय मारुती भ्यानका चालक हरिचन्द्र तामाङ, भ्यानमा सवार विराटनगर–११ बस्ने ४२ वर्षीय शिवनारायण महतो… बाँकी अंश »

चरेस नियन्त्रणमा प्रहरी सक्रिय

बागलुङ, ६ चैत । अवैध लागूऔषध चरेसको उत्पादन, बिक्री र ओसारपसार बढेपछि प्रहरीले नियन्त्रणको लागि ‘विशेष अभियान’ थालेको छ । चरेस कारोवारको ‘केन्द्र’ बनेका यहाँका ग्रामीण क्षेत्रमा प्रहरीले निगरानी, चेक र कारबाही सुरु गरेको हो । चरेस नियन्त्रणका लागि जनचेतना… बाँकी अंश »

टर्किस महिला त्रिभूवन विमानस्थलबाट लागूपदार्थसहित पक्राउ

काठमाडौँ, २९ फागुन । इस्तानबुल जान लागेकी एक टर्किकी महिला एक किलो ८०० ग्राम चरेससहित आज त्रिभूवन विमानस्थलबाट पक्राउ परेकी छन् । टर्किस एयरलाइन्सको विमानबाट इस्तानबुल जान लागेकी ३० वर्षीया टर्किस नागरिक ओजी सागसोजलाई उक्त परिमाणको चरेससहित आज पक्राउ गरिएको… बाँकी अंश »

यि ३ जना पक्राउ परे ४० किलो गाँजासहित

उर्लाबारी, २० फागुन । मोरङको टङ्किसिनवारी–१ स्थित गङ्गाचोकबाट आज बिहान प्रहरीले ४० किलो गाँजा बरामद गरेको छ ।प्रहरीले सवारीसाधनमाथि आकस्मिक चेकजाँच गर्ने क्रममा तरहराबाट विराटनगरतर्फ गइरहेको को १ च ४११३ नम्बरको कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । सो… बाँकी अंश »

५० किलो गाँजा ह्युम पाइपभित्रबाट बरामद

गोलबजार (सिरहा), १७ फागुन । सिरहाको उत्तरवर्ती नगरपालिका गोलबजारबाट प्रहरीले ५० किलो लागुऔषध गाँजा गएराति बरामद गरेको छ । गोलबजार नपा–३ स्थित जमदह तेतरियामा पर्ने कलभर्ट ह्युम पाइपभित्र लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौला नेतृत्वको… बाँकी अंश »

पाँच बोरा गाँजासहित एक पक्राउ

सप्तरी, १५ फागुन । सप्तरीको टिकुलिया गाविस–८ स्थित बलान खोलाबाट पाँच बोरा गाँजासहित एकजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगमानपुर गाविस–१ निवासी ४७ वर्षीय भुलाई यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बलान खोलाको… बाँकी अंश »

विद्यार्थी दुव्र्यसनतर्फ

गाईघाट (उदयपुर), १० फागुन । त्रियुगा नगरपालिका क्षेत्रका निजी तथा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी हिजोआज लागुपदार्थ दुव्र्यसनतर्फ दिनानुदिन उन्मुख हुँदै जान थालेका छन् । सदरमुकाम गाईघाट क्षेत्रका आधा दर्जनभन्दा बढी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालयमा अध्ययन गर्दागर्दै गाँजा खाने,… बाँकी अंश »