drinkingwater

ट्यांकीको त्रास

काँकडभिट्टा (झापा), १ चैत । मेचीनगरका दुई हजार ५०० उपभोक्तालाई पिउने पानी वितरण गर्दै आएको धुलावारी खानेपानी उपभोक्ता समितिको मुख्य ओभरहेड ट्यांकी चुहिन थालेको छ । जापानी दातृ संस्था जाइकाले दिएको रु ४५ करोडको सहयोगमा २०५२ सालमा बनेको सो ट्यांकी… बाँकी अंश »

स्थानीयवासी फोहोर पानी पिउन बाध्य

भीमदत्तनगर, २९ फागुन । बैतडीको सकारमा खानेपानीको लागि एक घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । सकार गाविस–५ का स्थानीय बासिन्दा एक गाग्री पानी ल्याउन एक घण्टाको पैदल हिँडेर सुर्नायागाडको फोहोर पानी ल्याएर खान बाध्य छन् । उक्त वडाका टोलहरूमा… बाँकी अंश »

सुख्खा टारमा खानेपानी र सिंचाइ माग

त्रिशूली(नुवाकोट),१९ फागुन । नेकपा माओवादी नेतृत्वको संयुक्त जनसमितिले आज जिल्ला प्रशासन कार्यालयमा २६ बुँदे ज्ञापनपत्र बुझाई सुकुम्वासीको पुनर्वास, सुशासनको व्यवस्था, गुठी र बिर्ता जग्गा मोहीलाई दिलाई जग्गाधनी पुर्जाको व्यवस्था हुनुपर्ने माग गरेको छ । नेकपा माओवादीमा आबद्ध विभिन्न मोर्चाद्वारा गठित… बाँकी अंश »

दुई वर्षभित्र सबै खानेपानीको पहुँचमा

इलाम, १४ फागुन । सहरी विकासमन्त्री डा नारायण खड्काले सहमतिका आधारमा निर्माण गर्न नसके प्रक्रियामा गएर भए पनि जनताले चाहेको संविधान बनाइने बताउनुभएको छ । इलाम जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गर्न आज सदरमुकाम आइपुग्नुभएका मन्त्री डा खड्काले… बाँकी अंश »

गोरखामा ८१ प्रतिशतको घरमा खानेपानी सुविधा

गोरखा बजार, १३ फागुन । गोरखामा ८१ प्रतिशत बासिन्दाको घरमा खानेपानी सुविधा पुगेको छ । जिल्लास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार खानेपानी आयोजनाबाट ८१ प्रतिशत स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाको ६० गाविस र दुई नगरपालिकाका बासिन्दाको… बाँकी अंश »

गोरखा कारागारभित्र खानेपानी अभाव

गोरखाबजार, १३ फागुन । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको गोरखा जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ । दिनहुँ १० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा दुई हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । पानीको मुहान (स्रोत) र… बाँकी अंश »

फोहर पानी पिउनयोग्य

भक्तपुर, २९ माघ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले वाससँगको सहकार्यमा भक्तपुर नगरपालिका–१७ दूधपाटीस्थित गुह्य (नःपुखु) पोखरीको पानीलाई पिउनयोग्य बनाएको छ । भूकम्पजस्ता ठूला विपत्तिका बेलामा हुने फोहर पानीलाई कसरी पिउनयोग्य र शुद्ध बनाउन सकिन्छ देखाउने उद्देश्यले वास नेपालसँगको सहकार्यमा आज… बाँकी अंश »

सडक जामले आयोजनाको काममा ढिलाइ

काठमाडौँ, २७ माघ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ र पानी प्रशोधन केन्द्र निर्माणस्थलमा सामग्री लिएर हिँडेका सवारीसाधन गोकर्णमा सडक जाममा पर्दा काममा ढिलाइ हुन थालेको छ । गोकर्णमा सडक साँघुरो भएकाले ठूला सवारीसाधन गुड्दा जाम हुन थालेको हो । गोकर्णेश्वर… बाँकी अंश »

दैनिक कति पानी पिउनु उपयुक्त हुन्छ ?

खबरडेक्स,२६ माघ । दैनिक कति पानी पिउनु उपयुक्त हुन्छ ? पानी पिउने मानिस कुन ठाउँमा बसेको छ त्यसअनुसार पानी पिउनुपर्छ । पहाड तथा काठमाडौंमा बस्नेहरूले दैनिक दुई लिटर पानी पिउनु उत्तम हो भने तराईमा बस्नेहरूले तीन लिटरसम्म पानी पिउनुपर्छ ।… बाँकी अंश »

प्रशस्त पानी नपिउँदा यी समस्या हुन्छन्

खबरडेक्स,२० माघ । पानी हाम्रो जीवन हो। यसले शरीरलाई स्थिर राखेको हुन्छ। शरीरको हरेक प्रणाली र प्रक्रियामा पानीको आवश्यकता हुन्छ। जानौं पानी नपिउँदा शरीरमा उत्पन्न हुने केही समस्या : –पर्याप्त पानीको सेवनमा कमी हुँदा विभिन्न हृदयसम्बन्धी रोगहरू लाग्न थाल्दछ। पानीको… बाँकी अंश »