drinkingwater

महिलाको नेतृत्वमा घरघरमा खानेपानी

म्याग्दी, वैशाख ८ गते । म्याग्दीको राम्चे गाविसको नांगी गाउँका महिलाले अवसर पाएमा महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । राम्चेको १ र २ नम्बर वडाका महिलाले नेतृत्व गरेपछि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीमार्फत गत… बाँकी अंश »

मेलम्चीको ठेकेदारले काम रोक्यो

काठमाडौ, चैत २५ गते । बहुप्रतिक्षति मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको सीएमसी डी राभेन्नाले काम रोकेको छ । गत शुक्रबार आयोजनाको बोर्डलाई पत्र लेख्दै उसले मंगलबारदेखि आयोजनाको काम बन्द गरेको हो । इटालियाली कम्पनी सीएमसीले अधिकांश काम रोकिसकेको… बाँकी अंश »

मेलम्चीको पानी आएपछि न्यूनतम महसुल बढ्ने

काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यकाका काकाकुल जनताका लागि डेढ दुई वर्षपछि मेलम्चीको पानी आउने निश्चित भए पनि सामान्य मानिसका लागि पानीको महसुल तिर्न मुस्किल हुने देखिएको छ । उपत्यकामा पानी आउने समय पटक–पटक सर्दा मेलम्ची खानेपानी आयोजनाको लागत बढ्न… बाँकी अंश »

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी योजनाबाट अठार सय धारा वितरण

भक्तपुर, १६ चैत । बीस वर्षअघि केही सार्वजनिक धारा वितरण गरी सुरु भएको सूर्यविनायक नगरपालिका कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले हाल एक हजार ८०५ धारा वितरण गर्न सफल भएको छ । तत्कालीन कटुञ्जे गाविसको बढ्दो पानीको समस्यालाई हल गर्न… बाँकी अंश »

चौध वर्षदेखि दूषित पानी सेवन

सल्यान, १३ चैत । काटमौला–९ का बासिन्दा चौध वर्षदेखि दूषित पानी पिउन बाध्य भएका छन् । गाउँमा सञ्चालन भएको खानेपानी आयोजना लामो समयसम्म मर्मत हुन नसकेपछि स्थानीयवासीले खिया लागेको जीर्ण पाइपबाट आएको खियासहितको पानी प्रयोग गरिरहेका छन् । मौरीघारे र… बाँकी अंश »

आजदेखि खानेपानी चोरी नियन्त्रण अभियान सुरु

रत्ननगर (चितवन), १२ चैत । चितवनको भरतपुर क्षेत्रमा खानेपानी चुहावट बढेको भन्दै यहाँको खानेपानी व्यवस्थापन बोर्डले चोरी नियन्त्रण अभियान सुरु गरेको छ । आजदेखि उक्त अभियान थालिएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले जानकारी दिनुभयो । चोरी गर्ने दुईजनाको… बाँकी अंश »

एक गाग्री पानीका लागि दुई घन्टा हिँड्न बाध्य न्वालपानीवासी

गोकुलेश्वर (दार्चुला), ११ चैत । दार्चुलाको भगवती गाविस– ७ न्वालपानी गाउँका स्थानीयलाई खानेपानीका लागि दुई घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । गाउँमा रहेको एउटा मात्र न्वालामा पानी सुकेपछि स्थानीय एक गाग्री पानी ल्याउन दुई घन्टाको दूरीमा रहेको किरमुले पुग्नुपर्ने… बाँकी अंश »

आधा दर्जनभन्दा बढी गाविसमा पिउने पानीको अभाव

गाईघाट (उदयपुर), १० चैत । दिनानुदिन सुक्खा मौसम आएपछि उदयपुर जिल्लाको पहाडी क्षेत्रको आधा दर्जनभन्दा बढी गाविसमा अहिले पिउने पानीको अभाव भएको छ । गाउँघरको पिउने पानीको स्रोतका रुपमा रहेको कुवा तथा पँधेराहरु सुक्दै जान थालेपछि जिल्लाको मध्य तथा पूर्वी… बाँकी अंश »

खानेपानी तथा सरसफाइ मेला नगरकोटमा आयोजना हुने

काठमाडौँ, १ चैत । खानेपानी तथा सरसफाइका क्षेत्रमा आएका नवीनतम प्रविधि, पद्धति एवम् आविष्कारका बारेमा जानकारी दिन खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र नगरकोटमा बृहत् मेला आयोजना हुने भएको छ । नेपालमा पहिलोपटक यही चैत ४ र ५ गते आयोजना हुने… बाँकी अंश »

२ करोड ७४ लाखको लागतमा खानेपानी आयोजना पूरा

परासी, १ चैत । नवलपरासीको देउरालीमा निमार्णाधीन खानेपानी आयोजना पूरा भएको छ । नेपाल सरकारको रु दुई करोड २८ लाख ६८ र उपभोक्ता समितिको रु ४५ लाख ७३ हजार गरी कुल रु दुई करोड ७४ लाखको लागतमा आयोजनाको निर्माण पूरा… बाँकी अंश »