dismissed

अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज हुने

मेलम्ची, वैशाख ११ गते । जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जिल्लामा अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज गर्ने भएको छ । जिल्लामा हालसम्म अनुमति पाएका ३८ वटा संस्थागत विद्यालयमध्ये गुन्सामा रहेको आमा याङरी कम्युनिटी इङ्लिस बोर्डिङ स्कुलबाहेक ३७ वटा विद्यालय सञ्चालनमा रहेका… बाँकी अंश »

सिन्धुपाल्चोकको ३३ विद्युत् आयोजना खारेज

चौतारा, १३ माघ । झोलामा खोला ओगट्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लामा ३३ स्थानमा जलविद्युत् उत्पादनका लागि परेका निवेदनहरु रद्द गरिएका छन् । जिल्लाका विभिन्न नदीनालाबाट १०० देखि एक हजार किलोवाटसम्म विद्युत् उत्पादनका लागि परेका निवेदन प्रक्रिया नपुगेपछि विद्युत् विकास विभागले हालै… बाँकी अंश »

इराकमा बरिष्ठ सैनिक अधिकारीहरु बर्खास्त

खबरडेस्क ४ असार । इराकी प्रधानमन्त्री नुरी अल मलिकीले देशको दोस्रो ठूलो शहर मोसुल गत हप्ता सुन्नी उग्रवादीहरुको हातमा परेको घटनाका सम्बन्धमा चारजना बरिष्ठ सैनिक अधिकारीहरुलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री मलिकीले बरिष्ठ सैन्य अधिकारीहरुले राष्ट्रिय दायित्व पुरा नगरेको बताएका छन्।… बाँकी अंश »