discount

नुन र चामलको राजनीति

सोलुखुम्बु, १५ पुस । जिल्लामा बिक्री हुने सहुलियतको नुन र चामल लिन र्सवसाधारणले राजनीतिक दललाई गुहार्ने चलन अब लगभग सकिएको छ । दर्ुइ वर्षअघिसम्म सहुलियतको नुन र चामल लिन टाढा टाढाका गाउँबाट समेत र्सवसाधारण आउने र कार्यालयबाट थोरै पाउने भएकाले… बाँकी अंश »

पुरुषले मिर्गौला दान गरेमा उपचारमा ५० हजारको छुट

भक्तपुर, १४ पुस । मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरले मिर्गौला दान गर्नेमा ८० प्रतिशत महिला रहेको जनाएको छ । केन्द्रले मिर्गौला दान गर्नेमा पुरुषको सङ्ख्या अत्यन्तै न्यून रहेको जनाउँदै यसको सङ्ख्यामा वृद्धि गर्न उपचार खर्चमा रु ५० हजार छुट दिन… बाँकी अंश »

सामसुङका ६ प्रकारका मोबाइल सेटमा विशेष छुट दिने योजना

काठमाडौँ, ५ साउन । नेपाल दूरसञ्चार कम्पनी र सामसुङको नेपाल अधिकृत विक्रेता इन्टरनेसनल मार्केटिङ र्सर्विसेज बीचमा सामसुङ कम्पनीका छ प्रकारका मोबाइल सेटमा विशेष छुट दिने योजना र्सार्वजनिक गरेका छन् । कम्पनीका सिम कार्ड तथा सामसुङका मोबाइल सेटको खरिदमा १५ प्रतिशत… बाँकी अंश »