direction

शीघ्र रोग पत्ता लगाएर क्षति रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीको नेतृत्वमा जाजरकोटका सभासद् राजीवविक्रम शाहसहित विशेषज्ञ चिकित्सकको टोली आइतबार जाजरकोट पुगेको छ । उक्त जिल्लामा फैलिएको अज्ञात रोगको अनुसन्धान र बिरामीको स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ चिकित्सकको टोली… बाँकी अंश »

सरकारी कार्यालयका कार्य पारदर्शी बनाउन निर्देशन

काठमाडौँ, ५ चैत । सूचनाको हकलाई नागरिकको मौलिक हकका रुपमा स्थापित गर्नका लागि राष्ट्रिय सूचना आयोगले सबै मन्त्रालय, केन्द्रीय निकाय र तिनका मातहत कार्यालयको काम कारबाहीलाई पारदर्शी बनाउन आज निर्देशन दिएको छ । आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा र सूचना… बाँकी अंश »

उपप्रधानमन्त्री सिंहद्वारा फोहर तत्काल व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले तत्काल काठमाडौँको फोहर व्यवस्थापन गर्न मन्त्रालयका अधिकारी एवम् काठमाडौँ महानगरपालिकाका सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज अधिकारीहरुलाई उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिनुभएको हो ।… बाँकी अंश »

ग्यासको सहज आपूर्ति गर्न विभिन्न निकायलाई संसदीय समितिको निर्देशन

काठमाडौँ, १७ फागुन । संविधानसभा÷व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले लिक्विड पेट्रोलियम (एलपी) ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउन सरकारका विभिन्न निकायलाई कडा निर्देशन दिएको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज भएको बैठकले ग्यास आपूर्तिका लागि सिलिन्डर… बाँकी अंश »

राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयनमा आउन सकेन

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले एक महिना अघि बैंकहरुबाट प्रदान गरिने एनी ब्रान्च बैकिंक सिस्टम (एविविएस) सेवा निःशुल्क प्रदान गर्नुपर्ने निर्देशन दिए पनि राष्ट्रिय वाणिज्य बैंकमा नै उक्त निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन । बैंकका सेवाग्राहीले देशभित्र… बाँकी अंश »

दुई दिनभित्र सवारीसाधनको भाडा घट्ने

काठमाडौँ, २७ माघ । व्यवस्थापिका–संसद्को विकास समितिले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य ओरालो लागेकाले सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकपछि पेट्रोलियम पदार्थमा निरन्तर मूल्य समायोजन भए पनि जनताले अनुभव गर्नेगरी भाडा घट्न… बाँकी अंश »

अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलको तयारी गर्न निर्र्देशन

काठमाडौँ, २७ माघ । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकले क्रिकेटको विकास तथा मूलपानीलगायत क्षेत्रमा निर्माण हुन लागेका खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने निर्माणका कार्यलाई तदारुकता साथ अघि बढाउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ । युवा तथा खेलकुद र अर्थ मन्त्रालय,… बाँकी अंश »

चीनको रेल सञ्जालसँग नेपाललाई जोड्नेबारे अध्ययन थाल्न निर्देशन

काठमाडौँ, २१ पुस । व्यवस्थापिका-संसद्अर्न्तर्गतको विकास समितिले चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा-केरुङको सम्भाव्य रेल लाइनको तत्काल विस्तृत अध्ययन गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपालमा रेल्वे यातायातको विकासको संभावना, देशको… बाँकी अंश »

सेती आयोजनाको काम अगाडि बढाउन निर्देशन

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री सुशील कोइरालाले कुल १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनामा देखिएको अवरोधलाई दर्ुइ दिनभित्र समाधान गर्न ऊर्जा मन्त्री राधा ज्ञवालीलाई आज पुनः निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको… बाँकी अंश »

खानीको उत्खननलाई प्रभावकारीरूपमा अघि बढाउन निर्देशन

काठमाडौँ, १० पुस । पेट्रोलियम पदार्थ, धातुजन्य र पत्थरजन्य खानीका प्रशस्त सम्भावना भएतापनि प्रभावकारी अध्ययन, अनुसन्धान र उत्खननसम्बन्धी कार्य हुन नसकी ठूलो रकम विदेशीएको भन्दै फलाम, तामा, स्टिल, चुनढुङ्गालगायत पत्थरको उत्खनन कार्य प्रभावकारी रूपले अघि बढाउन निर्देशन दिइएको छ ।… बाँकी अंश »