dhadhing

श्रीमतीद्वारा श्रीमानको हत्या

धादिङ, वैशाख ७ गते । मादक पदार्थ सेवन गर्दागर्दै श्रीमान र श्रीमतीबीचको भएको झगडामा श्रीमानको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. १ निवासी ४५ वर्षीय कृष्ण परियारको मृत्यु आफ्नै श्रीमती दुर्गा परियारको प्रहारबाट भएको छ । उहाँकी श्रीमतीले… बाँकी अंश »

तीन जनाको बेग्लाबेग्लै घटनामा मृत्यु

धादिङ, चैत २३ गते । जिल्लाका विभिन्न भागमा भएका बेग्लाबेग्लै घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाकोे फूलखर्क गाविस– ५ माथ्लो दाङसिङका १३ वर्षीय रविन वि।क।को आइतबार चट्याङ लागेर मृत्यु भयो भने सोही दिन थाक्रे गाविस वडा– ३ महादेवबेँसीमा… बाँकी अंश »

त्रिशूलीमा डुबेर विद्यार्थीको मृत्यु

धादिङ, चैत २० गते । साथीहरूसँग त्रिशूली नदीमा पौडी खेल्न गएका एक विद्यार्थीको डुबेर मृत्यु भएको छ । कल्लेरी ३ स्थित बाराही प्राविमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय सुजन विकको मृत्यु भएको बैरेनीस्थित प्रहरी चौकीले जनाएको छ । उनी… बाँकी अंश »

सिमेन्ट उद्योगमा आगलागी

गजुरी (धादिङ) १८ चैत । दक्षिणी धादिङको नौबिसे गाविस–४ जुगेडीमा रहेको निर्माणाधीन युनाइटेड सिमेन्ट उद्योग प्रालिमा आज आगलागी भएको छ । निर्माणाधीन भवनको भित्र ल्किन्कर बनाउने क्रममा प्रिहिटरबाट कोइला चुहिएर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण र… बाँकी अंश »

जोगीमारा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच

गजुरी (धादिङ), १७ चैत । पृथ्वीराजमार्गअन्तर्गत जोगीमारा गाविस–९ स्थित खटौतीखोला नजिकै आज बिहान दुई सवारी साधन एकापसमा ठोकिएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा कोरियाली च्याङबोखी, नो योन डेयुक,… बाँकी अंश »

दुई बस एकापसमा ठक्कर खाँदा चारको मृत्यु

गजुरी (धादिङ), १६ चैत । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगीमारा गाउँ विकास समिति– ९ स्थित खटौतीखोला नजिकै आज बिहान दुई गाडी एकापसमा ठक्कर खाँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा माइक्रो… बाँकी अंश »

दुर्घटनामा एकको मृत्यु

गजुरी (धादिङ), ११ चैत । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ४१६३ नं को यात्रुबाहक बसले बिहान ८ बजे बेनिघाट बजारमा सडक किनारमा हिँडिरहेको २८ वर्षीया लक्ष्मी गुरुङलाई… बाँकी अंश »

कुकुर मरेपछि उपचार गर्न जानै भ्याएनन्

गजुरी (धादिङ), २६ फागुन । अघिल्लो दिन पिँधेको गहुँको पिठोको रोटी परिवारका सबै बसेर खाँदै गर्दा कसैलाई पनि थाहा भएन कि त्यसमा विष छ भन्ने । बीउमा राखिएको विषादी पखालेर सुकाएपछि सोही गहुँ पिँधेर ल्याइएकाले मरिएला भन्ने कसैलाई नि थाहा… बाँकी अंश »

तीन दिने निःशुल्क आँखा शिविरमा २५१ जनाको जाँच

गजुरी (धादिङ), २६ फागुन । दक्षिणी धादिङको गजुरी गाविस–१ मा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा २५१ जनाले आँखा जाँच गराएका छन् । पतालिनी निमावि र गतिशील ग्रामीण विकास समाजको आयोजनामा भरतपुर आँखा अस्पतालका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण… बाँकी अंश »

धादिङ घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

काठमाडौँ, २५ फागुन । धादिङको पीडा गाविस–८ पुकुनमा विषाक्त गहँुको रोटी खाँदा सोमबार मृत्यु भएका छ जनाकै सनाखत गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६० वर्षीय सन्तबहादुर तामाङ, उनकी… बाँकी अंश »