dead

जाजरकोटमा थप दुईको मृत्यु

जाजरकोट, वैशाख ११ गते । जाजरकोटमा मौसमी रुघाखोकीबाट बिहीबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्छानी–३ की वर्ष ६० की जैकली जैसी र ढिमे–५ का वर्ष ५५ का चमारे रावल हुनुहुन्छ । महामारीबाट मर्नेको सङ्ख्या २९ पुगेको… बाँकी अंश »

जाजरकोटमा महामारीवाट थप एकको मृत्यु

जाजरकोट, वैशाख ९ गते । जाजरकोटमा मौसमी रुघाखोकी तथा स्वाइन फ्लूवाट थप एक जनाको मृत्यु भएको छ । रामीडाँडा गाविस वडा नं. ७ का ६१ वर्षीय लालवीर नेपालीको गए राति मृत्यु भएको हो । यसबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको… बाँकी अंश »

२ जनाकोतनहुँ सडक दुर्घटनामा मृत्यु

तनहुँ , वैशाख ९ गते । तनहुँमा मङ्गलबार भएको दुई वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं. ९ स्थित मालेवगरमा ध१ज ३०६ नं.को ट्याक्सी दुर्घटना हँुदा एक जनाको मृत्यु… बाँकी अंश »

श्रीमतीको सासू, ससुरा र श्रीमान्को कुटपिटबाट मृत्यु

चरिकोट, वैशाख ८ गते । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ । आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ… बाँकी अंश »

बैंकमा आत्मघाती बम आक्रमण गरी २२ को हत्या

जलालावाद (अफगानिस्तान), ८ वैशाख । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा रहेको एक बैंकमा शनिबार गराइएको आत्मघाती बममा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । मारिनेहरुमा अधिकांश सरकारी कर्मचारी नै परेका बताइएको छ । विस्फोटमा परी अरु ५० जनाभन्दा… बाँकी अंश »

पानीजहाज दुर्घटनामा सयौ आप्रवासीको मृत्यू

लिविया, बैशाख ८ गते । इटालीको दक्षिणस्थित लामपेडुसा टापु नजिक भूमध्य सागरमा भएको पानीजहाज दुर्घटनामा सयौँ आप्रवासीको मुत्यु भएको छ । गएको मध्य रातमा दुर्घटना भएकाले धेरैलाई जीवितै उद्धार गर्न नसकिएको बताइएको छ । पाँचसयदेखि सात सय जना सबार सो… बाँकी अंश »

यात्रुबाहक बस दुर्घटना ३ को मृत्यु १६ घाईते

कलैया ( बारा ) बैशाख ८ गते । पुर्ब पश्चिम महेन्द्रराजमार्गको पसाहा पुल नजिकैको सडकखण्डमा मंगलवार बिहान यात्रुबाहक बस पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, १६ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भिर रहेको… बाँकी अंश »

चितुवाको आक्रमणले बालकको ज्यान गयो

भीमदत्तनगर, वैशाख ७ गते । बैतडीको उदयदेव गाविस–४ मा सात वर्षीय बालकको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ । आइतबार साँझ स्थानीय मोहन सिंह साउँदको सात वर्षीय छोरा शिवराज साउँदलाई चितुवाले आक्रमण गरेको हो । गाउँमा खेलेर घर फर्किरहेका शिवराजलाई… बाँकी अंश »

भारतीय गाडी ठक्करबाट बालकको मृत्यु

ताप्लेजुङ, वैशाख ६ गते । ताप्लेजुङमा भारतीय गाडीको ठक्करबाट शनिबार एक बालकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेट भएको गाडीको ठक्करबाट ताप्लेजुङ नगरपालिका ५ निवासी सुरेश गुरुङका सात वर्षीय छोरा जनम गुरुङको मृत्यु भएको हो । बुद्ध चौकस्थित घर… बाँकी अंश »

हावाहुरीबाट एकै परिवारका तीनको मृत्यु

पाँचथर, वैशाख ६ गते । प्राङबुङमा वर्षासँगै तीव्र गतिमा चलेको हावाहुरीका कारण एकै परिवारका तीनको गए राति मृत्यु भएको छ । भारत सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्किंदै गरेका प्राङबुङ–३ का श्रीप्रसाद खपाङ्गीसहित उहाँको परिवार प्राङबुङ–६ मा आइपुग्दा तीव्र गतिमा… बाँकी अंश »