dang

बैंकबाट गैरकानुनीरुपमा पैसा निकालेको आरोपमा सिबिआईद्वारा दाङका दुई व्यक्ति पक्राउ

दाङ, वैशाख ९ गते । विद्युतीय प्रणालीअन्तर्गत सञ्चालित बैंकको खाता अनाधिकृत रुपमा परिवर्तन गरी पैसा निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दाङका दुई जनालाई पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिबिआइले कम्प्युटर प्रविधिबाट सञ्चालित बैंकको खाता परिर्वतन… बाँकी अंश »

आम्दानीको स्रोतः काफल

तुलसीपुर (दाङ), वैशाख ७ गते । बढ्दो गर्मीसँगै तुलसीपुर बजारमा यतिखेर काफल बिक्री गरेर महिलाले आम्दनी गर्दै आएका छन् । विशेष गरेर तुलसीपुर नगरपालिका–७ का गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गरिन्छ । काफल… बाँकी अंश »

दाङको टरीगाउँ एयरपोर्ट छिटै सञ्चालनमा आउने

तुलसीपुर (दाङ), ६ वैशाख । जिल्लास्थित विमानस्थलमा गोमा एयरलाइन्सले छिटै उडान सुचारु गर्ने जनाएको छ । उद्योग वाणिज्य सङ्घ दाङको आज सम्पन्न बैठकमा सुरुमा हप्तामा दुई दिन उडान भर्न गोमा एयरलाइन्स तयार भएको र नेपाल एयरलाइन्सको समन्वयमा पनि केही हप्ताभित्रै… बाँकी अंश »

बगर तरकारी खेतीबाट मनग्ये आम्दानी

दाङ, वैशाख ३ गते । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले बगाएपछि चिन्तित भएका देउखुरीका किसान अहिले बगर तरकारी खेतीबाट लाखाँैको आम्दानी गर्न सफल भएका छन् । यहाँका सात गाविसका किसान बगरमा गरिएको तरकारी र खरबुजा खेतीबाट लाखौँ आम्दानी… बाँकी अंश »

दाङमा ५९ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा गएर सुत्केरी

दाङ , वैशाख २ गते । दाङमा ५९ प्रतिशत महिलाले मात्र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा अभmै जिल्लाका ४१ प्रतिशत महिलाले असुरक्षित रुपमा घरमा नै बच्चा जन्माउने गरेका छन्… बाँकी अंश »

५५ फिट अग्लो त्रिशूल

खबरडेस्क,२३ चैत । दाङको धर्ना गाविसको धारापानीस्थित पाण्डवेश्वर मन्दिरमा ८ हजार १ सय १३ किलो तौलको ५५ दशमलव ५५ फिट अग्लो त्रिशूल राखिएको छ । महाशिवरात्रिका अवसरमा फागुन ५ गते स्थापना गरिएको उक्त त्रिशूल विश्वकै सबैभन्दा ठूलो भएको दाबी मन्दिर… बाँकी अंश »

८०० भन्दा बढी क्षयरोगका बिरामी

तुलसीपुर (दाङ), ११ चैत । दाङमा ८४४ जना क्षयरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका निमित्त प्रमुख जनार्दन गौतमले दिनुभएको जानकारीअनुसार ती सङ्ख्यामा रहेका क्षयरोगीले जिल्ला ४१ स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका छन् । यसैबीच क्षयरोग दिवसका… बाँकी अंश »

दाङका सबै परीक्षा केन्द्र महिला मैत्री

तुलसीपुर (दाङ), ४ चैत । भोलिदेखि सुरु हुन गइरहेको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा कार्यालय दाङले जनाएको छ । यस वर्ष जिल्लाका विभिन्न स्थानमा ३९ वटा परीक्षा केन्द्र तोकिएको र सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पु¥याउने काम… बाँकी अंश »

उखुले बजार नपाउँदा किसान चिन्तित

तुलसीपुर (दाङ), ३ चैत । दाङको देउखुरीस्थित गोवरडिहा, गङ्गापरस्पुर, वेला, राजपुर गढवालगायत गाविसमा किसानले उत्पादन गरेको उखुले बजार नपाउँदा किसान मर्कामा परेका छन् । उखुखेती गरिरहनु भएका गढवाका किसान महेश यादवले दिनुभएको जानकारीअनुसार त्यस क्षेत्रका ९० जनाभन्दा बढी किसानले सय… बाँकी अंश »

लमही महोत्सवबाट रु बाह्र लाख बचत

तुलसीपुर(दाङ), २ चैत । लमहीमा आयोजना गरिएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवबाट रु १२ लाख बढी बचत भएको छ । महोत्सवको आयोजक देउखुरी उद्योग वाणिज्य सङ्घले आइतबार लमहीमा गरेको पत्रकार सम्मेलनमा सङ्घका कोषाध्यक्ष शीतल भुसालले महोत्सवबाट रु ४२ लाख २२… बाँकी अंश »