dance

नाच्नुहोस्, धेरै बाँच्नुहोस्

खबरडेस्क,१ चैत । शरीर स्वस्थ राख्न विभिन्न उपाय अपनाउन सकिन्छ । जसमा नृत्य पनि एक हो । स्वस्थ जीवनका लागि नृत्यलाई अचुक अौँषधि मान्न सकिन्छ । लामो आयुका लागि लाभदायक नृत्यबाट हुने केही फाइदा निम्न छन् । तौल घटाउन लाभदायक… बाँकी अंश »

एघार बर्सिया बालिका नृत्यमा उत्कृष्टता नजिक

बुटवल, ८ जेठ । रुपन्देहीको ग्रामीण क्षेत्रकी एक बालिका भारतीय जि-सिनेमा टेलिभिजनबाट प्रसारित हँुदै आएको चर्चित नृत्य प्रतियोगितामा उत्कृष्टताको नजिक पुग्न सफल भएकी छिन् । स्थानीय रुद्रपुरकी ११ वषर्ीया बालिका तेरिया फौजा मगर उक्त टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो डान्स… बाँकी अंश »

सङ्गीत तथा नृत्यमा स्नातक तह सञ्चालनमा आउने

काठमाडौँ, २६ माघ । लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्ले नेपालमा पहिलोपटक सङ्गीत तथा नृत्यमा स्नातक तहको शैक्षिक कक्षा सञ्चालन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई आउँदो फागुनको दोस्रो सातादेखि ती कक्षाहरु सञ्चालन गर्न लागिएको हो । विसं… बाँकी अंश »

इन्द्रकि अप्सरा हु – पार्वती राई – नृत्याङ्गना

नरेन्द्र रौले खवरडेस्क, १२ पुस । नृत्याङ्गना पार्वती राई, २२ लाई पुर्व जन्ममा भगवान इन्द्रको दरबारमा नाच्ने अप्सरा हुकि जस्तो लाग्छ रे π उनको जीवनबाट ना“च झिक्ने हो भने सिंगो जीवन अपूरो भईदिन्छ । ‘नाच्न छोडेको दिन म यो संसार नै… बाँकी अंश »