dailekh

एउटै वडाबाट दुई करोडको तरकारी बिक्री

दैलेख,११ वैशाख । नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक रु आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन्… बाँकी अंश »

पत्रकार डेकेन्द्र थापा हत्याको फैसला सुनाइयो

नेपालगन्ज, २२ मङ्सिर । जिल्ला अदालत दैलेखले द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्रराज थापा हत्याको फैसला आज सुनाएको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले हत्यामा संलग्न र हाल थुनामा रहेका तत्कालीन नेकपा -माओवादी) का कार्यकर्ता वीरबहादुर केसीलाई एक वर्ष लक्षीराम र्घर्तीलाई… बाँकी अंश »

जलवायु परिवर्तनको प्रभावले मकैखेतीमा समस्या

दैलेख, १३ जेठ । वैशाख १५ गतेभित्र मकै लगाउन भन्दै फिँजाएको मल गरामै सुकेपछि दैलखका कृषक चिन्तित बनेका छन् । जिल्लाको खाद्य सुरक्षाको महत्वपर्ूण्ा आधार मानिएको मकैखेती गर्ने समय सकिएको एक महिना बितिसक्दा पनि पानी परेको छैन । वैशाखको दोस्रो… बाँकी अंश »

कालीकोटको तोरी पेल्न दैलेखमा

कालीकोट, २९ माघ । जिल्ला कुटानी तथा पिसानी मिल नहुँदा कालीकोट रास्कोटका स्थानीय कृषकले तोरी पेल्नका लागि दर्ुइ दिन लगाएर दैलेखमा तेल पेल्न जानुपर्ने वाध्यता आएको छ । जिल्लाका विभिन्न स्थानमा केही समयपहिले निजी तथा सामूहिक रुपमा कुटानी पिसानीका मिल… बाँकी अंश »

बुथ कब्जा गर्न माओवादी मतदान केन्द्रमा आएपछि प्रहरीद्वारा ‘हवाइफायर’

दैलेख, ३ मङ्सिर । दैलेखको पश्चिममा पर्ने लकान्द्र गाविसको प्याडुली केन्द्रमा नेकपा-माओवादीले आक्रमणको प्रयास गरेका छन् । करिब ४० जनाको समूहले नारा जुलुस गर्दै बुथ केन्द्र कब्जा गर्ने भन्दै जबरजस्ती मतदान अधिकृतमाथि हातपात गरेर अपहरण गर्न थालेपछि प्रहरीले दर्ुइ राउन्ड… बाँकी अंश »

गुराँसेका कृषकलाई तरकारी बेच्ने चटारो

दैलेख, २८ कात्तिक । संविधानसभाको प्रचारका लागि जिल्लामा दललाई चटारो परे झँै दैलेखको दक्षिणी भेकका कृषकलाई भने यतिबेला आफूले उत्पादन गरेका तरकारी बिक्री गर्ने चटारो परेको छ । तरकारी उत्पादनका लागि राम्रो क्षेत्रको रूपमा रहेको बराह, सेरी र गोगनपानीका कृषकले… बाँकी अंश »

एक युवक मृत भेटिए, हत्याको आशङ्का

दैलेख, २५ कात्तिक । दैलेखको उत्तरी क्षेत्रमा रहेको कालिका गाविस-४ को लोहोरे खोलामा एक युवक मृत अवस्थामा भेटिएका छन् । त्यस युवकको हत्या गरिएको आशङ्का गरिएको छ । कालिका-७ का दलबहादुर बुढा मगर मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ… बाँकी अंश »

दश नयाँ सहरमा रु १५ अर्ब लगानी गर्ने

काठमाडौँ, १६ कात्तिक । सरकारले मुलुकभर विकास गर्न लागेको १० वटा नयाँ सहरमा कुल रु १५ अर्ब लगानी गर्ने भएको छ । सहरी विकास मन्त्रालयअर्न्तर्गत रहेको नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले ती सहरको भौतिक संरचना निर्माणका लागि सरकारी कोषबाट… बाँकी अंश »

प्रहरी निरीक्षकको गोली हानी हत्या

दैलेख, २४ असोज । दैलेखका एक प्रहरी निरीक्षकको जिल्ला प्रहरी कार्यालयभित्र गोली हानी हत्या गरिएको छ । प्रहरी निरीक्षक हेमराज भट्टको उनकै अङ्गरक्षक कमल शर्माद्वारा गोली हानी हत्या गरिएको बताइएको छ । तर यसको वास्तविक विवरण भने आउन बाँकी छ… बाँकी अंश »

अदुवाखेतीले उचित मूल्य नपाएको गुनासो

नेपालगन्ज, ८ असोज । मध्यपश्चिमाञ्चलका अदुवा व्यवसायी कृषकहरु अदुवाले उचित बजार मूल्य नपाएपछि चिन्तित भएका छन् । अदुवाखेतीको समय सकिने अवस्थामा समेत उचित मूल्य नपाएपछि लगानीसमेत नउठ्ने भएको कृषकहरु बताउँछन् । गत वर्षप्रतिकिलो रु ४० देखि रु ५० मूल्य पाएका… बाँकी अंश »