culturesofnepal

कात्तिक नाच हिजोदेखि सुरु यस वर्ष १२ दिनसम्म देखाइने

ललितपुर, १० कात्तिक । मल्लकालीन धरोहरका रुपमा रहेको कात्तिक नाच यस वर्षका लागि आइतबारबाट सुरु भएको छ । यस वर्ष १२ दिनसम्म नाच देखाइने छ । गत वर्ष १० दिन देखाइएको नाच यस वर्षबाट १२ दिन देखाउन लागेको कात्तिक नाच… बाँकी अंश »

थारु गाउँमा सखिया नाचको रौनक

अत्तरिया (कैलाली), १७ असोज । कैलाली र कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक बढेको छ । दसैँको रौनकसँगै थारु गाउँमा सखियाको रौनक बढेपछि गाउँमा नाच हेर्नेको घुइँचो लाग्ने गरेको छ । दसैँमा मात्र नाचिने यो नाचमा युवाले मादल बजाउने र युवतीले गीत गाएर… बाँकी अंश »

जुडशीतल पर्व मनाइँदै

जनकपुरधाम, २ वैशाख । मिथिलाञ्चलमा आज कृषि संस्कृतिको प्रतीक जुडशीतल पर्व मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यो पर्व मिथिलाञ्चलमा नयाँ वर्षा रुपमा मनाइन्छ । र्सर्ूयको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य रहेको छ । मिथिलाञ्चल मुख्यतः… बाँकी अंश »

देवर-भाउजूबीच सिस्नुपानी लगाएर विशु पर्व मनाइयो

कञ्चनपुर, २ वैशाख । सुदूरपश्चिममा देवर-भाउजूबीच सिस्नुपानी लगाएर खेल्ने विशु पर्व सोमबार यहाँ मनाइयो । परम्परागत रुपमा वैशाख महिनाको पहिलो दिन विशु पर्व यहाँ मनाइने गरिन्छ । विशु पर्वका अवसरमा विदेश गएका घर र्फकने, नयाँ लुगा लगाउने, नयाँ अन्न खाने… बाँकी अंश »

बिस्केट जात्रा सुरु

लक्ष्मी गारु भक्तपुर, २७ चैत । प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजदेखि सुरु भएको छ । जात्राको सुरुआतसँगै यहाँको रौनकमा स्थानीयवासी झुम्न थालेका छन् तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ । नववर्षो आगमनसँगै सुरु हुने… बाँकी अंश »

हलेसीमा दर्शनार्थीको भिड

खोटाङ, २५ चैत । रामनवमीको अवसरमा पर्ूवको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको भिड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको भिड लागेको हो । मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत,… बाँकी अंश »

मिथिला क्षेत्रमा चैते छठ पर्व शुरु

शीतलप्रसाद महतो वीरगन्ज, २१ चैत । श्रद्धा, भक्ति र सम्पुर्ण तर्राईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानका रुपमा मनाइने चैते छठ पर्व बिहीबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभ्रि्रेरित गर्ने तर्राईवासीको… बाँकी अंश »

संस्कृति र अर्थतन्त्रबीच अन्तरसम्बन्ध – प्रभा बराल लामिछाने

प्रभा बराल लामिछाने देशभित्र भएका सम्पदा र संस्कृतिलाई उचित संरक्षण, संवद्र्धन र विकास गर्न सके संस्कृति देशको अर्थतन्त्रको दह्रो आधार बन्न सक्छ भन्ने कुरा विभिन्न अन्तर्राष्ट्रिय तथ्यहरूले प्रमाणित गरेका छन् । हाम्रो देशका प्रत्येकजसो योजनामा फराकिलो, दिगो, उच्च दरको आर्थिक… बाँकी अंश »

मिथिलामा फागु पर्व सुरु

बर्दिवास, २४ फागुन । महोत्तरी जिल्लाको कञ्चनवनमा आठौँ दिनको रात्रि विश्रामका लागि पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरिजी -राम सीताको डोलीमा रङ, अबिर चढाउँदै आपसमा रङ, अबिर छयापाछयाप गरेपछि मिथिलामा होली -फागु) पर्व विधिवत सुरु भएको छ… बाँकी अंश »

आज घ्याल्पो ल्होसार मनाइँदै

काठमाडौँ, १८ फागुन । हिमाली भेगमा बसोवास गर्ने शर्ेपा समुदायले देशका विभिन्न स्थानमा आज घ्याल्पो ल्होसार -नयाँ वर्ष मनाउँदै छन् । सो पर्व कहिलेदेखि मनाउन थालिएको यकिनका साथ भन्न नसकिए पनि ‘लो’ भनेको वर्षतथा ‘सार’को अर्थ नयाँ हो । यस… बाँकी अंश »