cricket

नेपाल स्कटल्यान्डसित ३ रनको झिनो अन्तरले पराजित

खबरडेस्क, १३ साउन । आज भईरहेको खेलमा नेपालले स्कटल्यान्ड बिरुद २३६ रनको टार्गेट पाएको छ । स्कटल्यान्डको पारि नेपालको पारि

खेल्ने भयो नेपालले विश्व च्याम्पियनसिप

काठमाडौ,माघ १५ । डिभिजन-१ मा उक्लन नसके पनि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुबईमा बुधबार बसेको बैठकले डिभिजन-२ मै रहे पनि नेपाल र केन्यालाई च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो ।… बाँकी अंश »

आइसिसी विश्व लिग क्रिकेट– नेपाल र केन्या भिड्दै

काठमाडौँ, ९ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र केन्या मैदानमा उत्रेका छन् । नामिबियाको राजधानी विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदान अहिले नेपाल टस हारेर व्याटिङमा उत्रेको छ । नेपालले… बाँकी अंश »

नेपाल र नामिबिया खेल्दै नेपालले उत्कृष्ट प्रदर्शन जारी

खबरडेक्स,७ माघ । आज भईरहेको डिभिजन २ को खेलमा नेपाल र नामिबिया भिड्दै छन् । टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन जारि राखेको छ । सुरुका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर सोमपाल र करनले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका… बाँकी अंश »

आईसिसि डिभिजन २ मा नेपालका सहभागि खेलाडीहरु

खबरडेक्स,३ माघ । यि हुन् नामिबियामा आजबाट हुने आईसिसि डिभिजन २ मा नेपालका सहभागि खेलाडीहरु ।

एक प्लेट मःमको बिक्रीबाट रु एक क्रिकेट खेलमा

धनगढी, २१ पुस । एक प्लेट मःम बिक्री भएबापत रु एक क्रिकेट खेलको विकासका लागि सङ्कलन गरिने नयाँखालको योजना यहाँ सुरु गरिएको छ । स्थानीय बजारको अति व्यस्त मानिने एल एन चोकस्थित कैलोरी भेज मःम सेन्टरका सञ्चालक सचितानन्द गुप्ताले यो… बाँकी अंश »

सोमपाल कामि र शक्ति गाैचनलाई भोट गराैँ

खबरडेक्स,११ पुस । यो वर्षको जनताको वर्ष खेलाडी छनाैट गर्ने बेला आएको छ । गत वर्ष नेपालका खेलाडी पारसले जितेका थिए । यस वर्षमा नेपालको तर्फबाट सोमपाल कामि र शक्ति गाैचन उम्मेदवारमा परेका छन् । त्यसैले सबै क्रिकेट प्रेमिले निम्न… बाँकी अंश »

को को छानिए डिभिजन ‘टु’ क्रिकेटका लागि ?

काठमाडौं, मंसिर १९ । नामिबियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली खेलाडीहरुको छनोट गरेको छ । क्यानले पहिलो चरणमा १८ जना खेलाडी छनोट गरेको जनाएको छ । छानिनेमा पारस खड्का, ज्ञानेन्द्र मल्ल,… बाँकी अंश »

किन हुन गयो नेपाल क्रिकेट संघ (क्यान) आर्थिक संकटमा

खबरडेक्स,२५ मंसिर । सर्वोच्च अदालतको अन्तरिम आदेशको अबज्ञा गर्दै खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बैंकखाता रोक्का गरेपछि नेपाल क्रिकेट संघ क्यान आर्थिक संकटमा फसेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । मन्त्री पौडेलले १८ मंसिरमा इन्भेस्टमेन्ट बैक र यती डेभलपमेन्ट बैंकलाई… बाँकी अंश »