cowfarming

गाईपालनमा रमाउँदै माओवादी नेता

बागलुङ, ११ माघ । पार्टीलाई उत्पादनसँग जोड्ने एनेकपा (माओवादी) हेटाँैडा महाधिवेशनको निर्णय निरर्थक बनेका बेला यहाँका एक नेताको एकल प्रयास भने सार्थक बनेको छ । एनेकपा (माओवादी) बागलुङ नगर इञ्चार्ज कुमारविक्रम क्षेत्री नेता मात्र हुनुहुन्न । उहाँसँग एक सफल कृषि… बाँकी अंश »

निगौल गौशालाद्वारा गाईपालन सुरु

महोत्तरी, ११ माघ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा महोत्तरीको गौशालामा सञ्चालित निगौल गाई गौशाला व्यवस्थापन समितिले व्यवस्थित रुपमा गाईपालन व्यवसाय सुरु गरेको छ । विसं १९८३ देखि गौशाला बजार स्थित गोठमा अव्यवस्थित रुपमा पालन गर्दै आएको सयौं गाईलाई गत पुस… बाँकी अंश »

ती तन्नेरी ती किसान

मंसिर ४   विनोद सापकोटा । अध्ययन- नेपाली साहित्यमा स्नातक । काम- गाई पाल्ने । भरतपुरका यी तन्नेरीलाई सुरुवाती दिनमा धेरैले गाली गर्थे, ‘पढेलेखेका मान्छेले जागिर नखाएर किन गाई पालेको -‘ कतिले विदेश जान सुझाउ“थे । ‘एकचोटि त साह्रै प|mस्ट्रेसन भइयो,’… बाँकी अंश »

गाईपालन व्यवसाय सुरु गरे तीन दाजुभाइले

इलाम, २३, असार । धन कमाउन विदेशै जानर्ुपर्छ भन्ने युवापुस्ताको अहिलेको मान्यतालाई तोड्दै यहाँका तीन दाजुभाइले गाई फार्म सञ्चालन गरेका छन् । विदेशमा गएर गर्ने परिश्रम यहीँ गर्दा दोब्बर कमाउन सकिन्छ भन्ने सोच लिएर गोदक-६ मर्ूर्तीडाँडाका रेग्मी दाजुभाइले गाई फार्म… बाँकी अंश »

उन्नत जातका गाईपालन गरेर वाषिर्क रूपमा डेढ करोड आम्दानी

तुलसीपुर -दाङ, १९ वैशाख । पछिल्लो समयमा यहाँका किसान व्यावसायिक रूपमा उन्नत जातका गाईपालन गरेर आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । जिल्ला पशुसेवा कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा ३५० भन्दा बढी उन्नत जातका जर्सी गाई सामूहिक तथा व्यक्तिगत… बाँकी अंश »

आधुनिक गाई फार्म तर्फ किसानहरु आकषिर्त

जनकपुरधाम, १२ चैत । ग्रामीण क्षेत्रको अर्थतन्त्रमा महत्वपपूर्ण योगदान पुर्‍याउँदै आएको आधुनिक गाईफार्म तथा प्रजनन केन्द्रप्रति दूध उत्पादक किसान आकषिर्त हुन थालेका छन् । एक सय ३० वर्षो लामो इतिहास बोकेको महोत्तरी जिल्लाको गौशालामा रहेको गाईफार्म तथा प्रजनन केन्द्रको विस्तार… बाँकी अंश »

हिमाली आयोजनाद्वारा सवा दुई करोडभन्दा बढीको लगानी

जुम्ला, २२ फागुन । हिमाली आयोजनाले आर्थिक वर्ष२०७०/७१ का लागि जुम्लामा कृषि क्षेत्रलाई टेवा पुग्नेगरी रु दुई करोड १५ लाख बराबरको लगानी गरेको छ । उक्त आयोजनाले विभिन्न कृषक समूहलाई गाईपालन, बाख्रापालन, भेडापालन, जडीबुटी नर्सरी, जटामसी प्रशोधन तथा बजारीकरणका लागि… बाँकी अंश »

गाईपालन मासिक ३० हजार मुनाफा

नेपालगन्ज, २९ माघ । बाँके जिल्ला रझेना गाविस- १ मैटहवाका कृषक दीपेन्द्र चौधरीले गाईपालन फार्म सञ्चालन गरेपछि उहाँ अहिले सफल कृषि व्यवसायीमा गनिनु हुन्छ । फार्ममा रहेका छवटा जर्सर्ीीाइले प्रत्येक दिन सरदर ५५ लिटर दूध दिने गरेको र सो दूध… बाँकी अंश »

गाईपालन व्यवसाय सुरु

जुम्ला, २३ माघ । हिमाली आयोजनाको आर्थिक सहयोगमा त्रिवेणी जर्सीगाईपालन व्यवसाय जुम्लाको तलिउम-२ उम्गाडमा करिब रु ३७ लाखको लगानीमा निर्माणाधीन अवस्थामा रहेको छ । व्यवसाय स्थापनाका निम्ति गठित समितिका अध्यक्ष अजबहादुर रावत र तिलक गिरीले करिब ८०० वर्गमिटर बराबरको जग्गा… बाँकी अंश »

गाईपालनबाट मासिक रु एक लाख

कपिलवस्तु, १५ असार । सात हजारबाट काम सुरु गरेर कति वर्षछि मासिक एकलाख कमाउन सकिएला भन्न गाह्रो छ तर मोतिपुर डाँडा निवासी डिल्लीराज न्यौपानेले भने सात वर्षआइपुग्दा मासिक रु एक लाख कमाउन सकिने कुरा व्यवहारबाट पुष्टि गर्नुभएको छ । न्यौपानेलाई… बाँकी अंश »