constitution

संविधान निर्माण अन्तिम प्रक्रियामा

विराटनगर, बैशाख ६ गते । वन भुसंरक्षण मन्त्री महेश आचार्यले संविधान निर्माणको अन्तिम प्रक्रियामा रहेको बताउनु भएको छ । विराटनगरमा शनिबार लायन्स क्लव अफ अन्तराष्ट्रिय ‘३२५ ए वान’ को तेस्रो अधिवेशन उद्घाटनपछि शुभकामना मन्तव्य दिनुहुँदै मन्त्री आचार्यले यस्तो बताउनु भएको… बाँकी अंश »

संविधानका लागि नेविसंघको दबाब

काठमाडौँ, वैशाख ६ गते । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४५ औं वर्ष प्रवेशका अवसरमा आज यहाँ साइकल ¥यालीको आयोजना गरी संविधान र विकासका लागि दबाब दिएको छ । स्थानीय भृकृटीमण्डपबाट सुरु भएको सो ¥यालीको उद्घाटन… बाँकी अंश »

अब बस्ने संविधानसभा बैठकले मार्गप्रशस्त गर्छ

काठमाडौँ, २९ चैत । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब बस्ने संविधानसभा बैठकले संविधान लेखनको मागप्रशस्त गर्ने बताउनुुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ४९औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उहाँले सहमति वा… बाँकी अंश »

सबै मिल्नुस्, जति सक्दो छिटो मिल्नुस्

काठमाडौँ, २७ चैत । राष्ट्रपति डा रामवरण यादवले सबैलाई मिलेर छिटो संविधान लेखनको कामलाई पूरा गर्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति निवासमा भएको भेटवार्तामा उहाँले जति सक्दो छिटो सहमति… बाँकी अंश »

फेरि नहोस् ऐतिहासिक धोका

१९ चैत्र । नेपालको संविधान निर्माणको प्रक्रिया फेरि अवरुद्ध भएको छ । प्रक्रिया या सहमति जे भए पनि वर्षा अगाडि संविधान बन्ने लक्षण छैन । अझ यथार्थ के छ भने संविधान निर्माणको सबै गतिविधिमा पूर्णविराम लागेको छ । सभाध्यक्ष नेम्बाङ… बाँकी अंश »

के कुरा भयो प्रधानमन्त्री र गच्छदारबिच ?

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री सुशील कोइराला र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले शनिबार साँझ भेट गरी संविधान निर्माणमा दलहरू मिलेर जानाको विकल्प नभएकामा जोड दिनुभएको छ । भेटमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिका लागि… बाँकी अंश »

दलका नेतामा आत्मशक्ति भए दुई घन्टामा सहमति हुन्छ

काठमाडौँ, १० चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलका नेतामा आत्मशक्ति र संविधान बनाउने भावना हुने हो भने दुई घन्टामा संविधानका विवादित विषयमा सहमति हुने बताउनुभएको छ । आज आफ्नै कार्यकक्षमा नागरिक समाज नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले सो… बाँकी अंश »

वार्ता ‘सकारात्मक’ तर विपक्षी आन्दोलनको घोषणा गर्दै

काठमाडौँ, १ चैत । एकीकृत नेकपा (माओवादी) नेतृत्वको विपक्षी मोर्चाले सत्तारुढ दलसँग भएको वार्ता सकारात्मक भए पनि आन्दोलन घोषणा गर्ने भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज आन्दोलनमा जाने बताइआएको विपक्षी मोर्चाका संयोजकसमेत रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली… बाँकी अंश »

वार्ताको वातावरण बनाइँदै

काठमाडौ, १ फागुन । संविधानसभाको बहुमतीय प्रक्रिया स्थगन गरिएसँगै सत्तापक्ष र एमाओवादी नेतृत्वको विपक्षी मोर्चाबीच वार्ताको वातावरण बन्न लागेको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको छ । कुराकानीका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा बैठकको… बाँकी अंश »

बहुमतीय प्रक्रिया स्थगन

काठमाडौ, १ फागुन । संविधानसभामा माघ ५ बाट सुरु बहुमतीय प्रक्रिया बिहीबारदेखि स्थगन भएको छ । एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाको अवरोधबीच गठित प्रस्ताव समितिले तयार पारेको प्रश्नावलीसहितको प्रतिवेदन सभाबाट अनुमोदन भएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक… बाँकी अंश »