consensus

सबै मिल्नुस्, जति सक्दो छिटो मिल्नुस्

काठमाडौँ, २७ चैत । राष्ट्रपति डा रामवरण यादवले सबैलाई मिलेर छिटो संविधान लेखनको कामलाई पूरा गर्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति निवासमा भएको भेटवार्तामा उहाँले जति सक्दो छिटो सहमति… बाँकी अंश »

अविलम्ब वार्तामा बस्न प्रमुख दललाई सभाध्यक्षको आग्रह

काठमाडौँ, १७ चैत । सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा सहमतिका लागि अविलम्ब वार्तामा बस्न प्रमुख दलका नेतालाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको ६० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले… बाँकी अंश »

दलका नेतामा आत्मशक्ति भए दुई घन्टामा सहमति हुन्छ

काठमाडौँ, १० चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलका नेतामा आत्मशक्ति र संविधान बनाउने भावना हुने हो भने दुई घन्टामा संविधानका विवादित विषयमा सहमति हुने बताउनुभएको छ । आज आफ्नै कार्यकक्षमा नागरिक समाज नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले सो… बाँकी अंश »

शुल्कवृद्धि फिर्ताको सहमति कार्यान्वयन गर्न अखिल (क्रान्तिकारी) को माग

काठमाडौँ, ६ फागुन । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले निजी विद्यालयले लिएको बढी शुल्क फिर्ता सम्बन्धमा विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । सो सङ्गठनले आज… बाँकी अंश »

चार शक्तिबीचको सहमतिले मात्रै संविधान सम्भव

भीमदत्तनगर, २८ माघ । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा (एमाले) तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेसवादीदलबीच सहमतिले मात्रै संविधान जारी हुन सक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घले… बाँकी अंश »

हामी सहमतिका बाधक होइनौँ

कैलाली (अत्तरिया), २६ माघ । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले सहमतिबिना संविधान निर्माण गर्न खोजे मुलुक फेरि द्वन्द्वमा जाने चेतावनी दिनुभएको छ । आज क्रान्तिकारी पत्रकार सङ्घ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान निर्माणका लागि सहमति… बाँकी अंश »

सात दिनको म्याद दलहरुलाई सहमति गर्न हो

इलाम, २५ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाले प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरूलाई सहमति गर्नका लागि रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले माघ ८ मा जनतालाई संविधान दिन नसकेको प्रति… बाँकी अंश »

सहमति नभए प्रक्रियाबाट संविधान जारी हुन्छ

इलाम, २५ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलबीच सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने बताउनुभएको छ । यहाँ आज आयोजित माइभ्याली गोल्डकप समापनका अवसरमा उहाँले उहाँले भन्नुभयो, “संविधान निर्माणमै चार वर्ष बिताएका दलले एक वर्षमा संविधान दिन्छौँ… बाँकी अंश »

काँग्रेस र एमालेका नेता सहमतिबाट डराए

विराटनगर, २३ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति डा रामवरण यादवसँग आज बिहान भएको भेटघाटमा राष्ट्रपतिले राजनीतिक दलबीच संवाद र सहमतिको सम्बन्धमा चासो राखेको जानकारी गराउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले राष्ट्रपतिले वार्ता… बाँकी अंश »

वार्ता र सहमतिबाट टाढा नजान एमाओवादी मोर्चालाई आग्रह

काँकडभिट्टा (झापा), २१ माघ । झापाका सत्तापक्षीय सभासदले वार्ता र सहमतिबाट टाढा नजान एकीकृत माओवादीसहितको आन्दोलनरत मोर्चालाई आग्रह गरेका छन् । झापाली सभासदले संविधान निर्माणको प्रक्रिया र सहमतिको प्रयास सँगसँगै अघि बढाइएको बताउँदै त्यस्तो आग्रह गरेका हुन् । सम्बाद समूहको… बाँकी अंश »